जीर्ण विद्यालयः जोखिम मोलेर आउँछन् विद्यार्थीएक्काइस वर्ष पहिले सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको जाजरकोटको भेरी नगरपालिका–५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय जीर्ण हुँदा धराप भएको छ । …आश्विन ७, २०७८
१० हजार विद्यालयले आइईएमआइएस अद्यावधिक गरेनन्विद्यालयले अझै पनि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक गर्न सकेनन् । पटकपटक आइईएमआइएस अद्यावधिक गर्न विद्यालयलाई समय थप गरेको भए पनि …आश्विन ७, २०७८
प्रभावकारी बन्न सकेन बेटी बचाओ, बेटी पढाओ कार्यक्रमशैक्षिक दृष्टिकोणले प्रदेश २ अझै पनि अन्य प्रदेश भन्दा कमजोर छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्रदेश २ को साक्षरता प्रतिशत ४९.५४ प्रतिशत मात्र …आश्विन ६, २०७८
परीक्षामा टिकटक भिडियो बनाउने विद्यार्थीको सबै विषयको परीक्षा रद्द गर्न सक्नेराष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादा विपरीत उत्तरपुस्तिकालागायत अन्य पक्षको टिकटक भिडियो बनाउने विद्यार्थीको सबै परीक्षा रद्द हुने एवम् परीक्षा केन्द्र …आश्विन ४, २०७८
सत्र हजार स्थायी शिक्षक पदपूर्ति गरिँदै१७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाइएकोआश्विन ४, २०७८
३१ वटा एकाइले पुनःनिर्माण सम्बन्धी काम तत्काल शुरु गर्नुपर्नेजिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले विभिन्न ३१ जिल्लामा गर्दै आएको पुनः निर्माण सम्बन्धि कार्य अब सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाईबाट सम्पादन …आश्विन १, २०७८
केन्द्रद्वारा विभिन्न विषयको विज्ञ सूची प्रकाशितपाठ्यक्रम विकास केन्दले २०७८-७९ का विभिन्न विषयको विज्ञ सूची प्रकाशित गरेको छ । केन्द्रले विज्ञसूचीका लागि सिफारिश भएका विषयगत विज्ञहरुको दास्रो सूची प्रकाशित …आश्विन १, २०७८
बागलुङका विद्यालय कतै खुले, कतै खोल्ने तयारीबागलुङ ताराखोला गाउँपालिकाका विद्यालय दुई साताअघि नै खुलेकामा यहाँका अन्य स्थानीय तहका विद्यालयले पनि भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका छन् । केही ठाउँका …आश्विन १, २०७८
जोखिम कायम रहेकाले काठमाडौंका विद्यालय तत्काल नखुल्ने,अन्य महानगरले आफ्नो अनुकूल निर्णय लिए (साप्ताहिक शैक्षिक गतिविधि भदौ २६–असोज १)स्वास्थ्य मन्त्रालयले ठुला सहरका विद्यालय खोल्न हतार नगर्न निर्देशन दिएसंगै ठुला सहरका महानगरपालिकाले आआफ्नो अनुकूलका निर्णय गर्न थालेका छन् । काठमाडौं …आश्विन १, २०७८
आमा–छोरासँगै कक्षा १२ को परीक्षामाबुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय …भाद्र ३१, २०७८