नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्रनमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र परेका छन् । गण्डकी प्रदेश सरकारले धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम माध्यामिक विद्यालय र अन्नपूर्ण …भाद्र ३१, २०७८
विद्यालय पुनर्निर्माणका बाँकी काम शिक्षा मन्त्रालयलाई हस्तान्तरणहस्तान्तरणपछि जिम्मेवारी लिएका निकायहरुले तत्कालै पुनर्निर्माणका कार्यहरु सञ्चालन गर्नेछन्भाद्र ३०, २०७८
काठमाडौं उपत्यका विद्यालय भौतिक रुपमा खोल्न हतार नगर्ने सहमतिकाठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक रुपमा खुल्ने संभावना कम भएर गएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको …भाद्र ३०, २०७८
बूढानीलकण्ठ स्कुल र साझेदारी कार्यक्रमको छात्रवृत्तिका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिकबूढानीलकण्ठ स्कुल, काठमाडौँ र साझेदारी कार्यक्रम अन्तर्गतका छात्रवृत्ति कार्यक्रमका लागि गत साउन ३० गते लिइएको छात्रवृत्तिका लिइएको लिखित परीक्षाको नतिजा …भाद्र ३०, २०७८
परम्परागत ढाँचामा कक्षा १२ को परीक्षा शुरुकोभिडको प्रभावका कारण पटक पटक राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको कक्षा १२ को परीक्षा अहिले ११ बजेदेखि शुरु भएको छ । आजदेखि भौतिक उपस्थितमा शुरु भएको …भाद्र ३०, २०७८
विद्यालय सञ्चालनको जिम्मा विद्यालयलाईललितपुर महानगरपालिकाले आगामी असोज १ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिले …भाद्र २९, २०७८
‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन नै उदाहरण काफी’सङ्घीय संसद्ले कानुन निर्माण गर्न प्रत्यायोजन गरेको अधिकार किटान गरिएको समयभित्र सही ढङ्गबाट अघि नबढाईका कारण संविधानमा उल्लेखित मौलिकका प्रावधान कार्यान्वयनम …भाद्र २८, २०७८
कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षा असोज १३ गतेदेखि सञ्चालन हुने (समय तालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ मा सञ्चालन हुने कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । …भाद्र २८, २०७८
शैक्षिक संस्था आजदेखि सञ्चालन आउनेविगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै …भाद्र २७, २०७८