भूगोलका पाठ्यपुस्तक किन्न पाइँदैनसरकारले टुङ्गो नलगाइदिएकाले नेपालको नयाँ क्षेत्रफल पढ्नु परेको छैन ।आश्विन १८, २०७८
केन्दद्वारा सबै एकाइलाई आर्थिक बर्ष २०७८–७९ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनविनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–७९ का लागि विभिन्न उपशीर्षकहरूमा छुट्टयाइएको रकमको प्रचलित कानून बमोजिम खर्च गर्ने गराउने, लेखा राख्ने, …आश्विन १७, २०७८
अदालतमा विचारधीन मुद्दा चलेका शिक्षक विद्यालयमा हाजिर हुनै पर्ने, विद्यालय कर्मचारीको उमेर हद ६० वर्षशिक्षा तथा मानव स्रोत विकास केन्द्रले अदालतमा विचारधिन रहेको मुद्दाको अवधिमा विद्यालयमा शिक्षक नियमित हुनु पर्ने जनाएको छ । केन्द्रले आज एक सूचना जारी गरी …आश्विन १७, २०७८
प्याब्सन काठमाडौँको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठनिजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न प्याब्सन काठमाडौँ …आश्विन १७, २०७८
आर्थिक अभावमा कष्ट झेल्दै सहाराविहीन बालबालिकाआर्थिक अभावका कारण पाँचथरको फिदिम नगरपालिका–४ मा रहेको आवासीय विद्यालयका सहारा विहीन बालबालिका कष्ट झेल्न बाध्य भएका छन् । फिदिम –४ सालघारीस्थित जागृति …आश्विन १७, २०७८
आजदेखि कार्तिक मसान्तभित्र एसईईको रजिष्ट्रेसन फाराम भरिसक्नु पर्ने (साप्ताहिक शैक्षिक गतिविधि असोज असोज ९–१५)पुरानो सरकारकै पालामा नियमावली संशोधनका लागि मन्त्रीपरिषद्मा पठाएको प्रस्ताव छलफलमा नै नलगिएपछि नभएपछि आयोगलाई विज्ञापन गर्ने मुलबाटो बन्द नै छ ।आश्विन १५, २०७८
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुला (सूचनासहित)असोज १५ देखि कात्तिक मसान्तभित्र आवेदन फाराम भर्न सकिनेछआश्विन १५, २०७८
गुनासो पेटिकाका कारण शिक्षक झस्किन थालेअझै पनि सबै विद्यालयले अनिवार्य प्रयोग गरिसकेका छैनन्आश्विन १३, २०७८
विद्यालय विकास प्रस्तावका आधारमा प्रअ नियुक्ति थालियोविद्यालयलाइ आफ्नो विद्यालयको स्थानीय पाठ्यक्रम आफैले बनाउन भनिएकाेआश्विन १३, २०७८
विद्यालयका कर्मचारीको तलब वृद्धिहरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धि गरेको छ …आश्विन १३, २०७८