दुई पालिकाद्वारा स्थानीय पाठ्यक्रम लागूलमजुङका दुई स्थानीय तहले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छन् । स्थानीय परिवेशलाई समावेश गर्दै मस्र्याङ्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाले १ …आश्विन १२, २०७८
पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा ह्याकरले अन्य सामग्री राखिदिएपाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा अश्लील सामग्री देखिन थालेका छन् । केन्द्रको वेबसाइटमा ह्याकरले एडवेयर, माल्वेयर स्क्रिप्ट अर्थात् विज्ञापनयुक्त भाइरस …आश्विन १२, २०७८
नेपालको शिक्षा भगवान भरोसे : राष्ट्रपति भण्डारीसङ्घीय शिक्षा ऐन आवश्यक भएको उल्लेख गरिन्आश्विन ११, २०७८
विद्यार्थी बिरामी पर्न थालेकाले दुई विद्यालय बन्दधमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा …आश्विन १०, २०७८
४० प्रतिशत बालबालिका विद्यालय बाहिर, शिक्षा शाखा दरबन्दी विहीनशैक्षिक दृष्टिकोणले अत्यन्तै पछि परेको जिल्लाका शिक्षाको विकासका लागि कुनै पनि कार्यक्रम स्थानीय तहबाट सञ्चालन गर्न नसक्नु निन्दनीयआश्विन १०, २०७८
सहरका विद्यार्थी गाउँतिर सरेगुणस्तरीय शिक्षाको खोजीमा सहरबजार छिरेका विद्यार्थी धमाधम गाउँ फर्कन लागेका छन् । गाउँमा नै आफूले रोजेको विषय सुविधासम्पन्न भवन सहित विद्यालय निर्माणगरिपछि …आश्विन ९, २०७८
शिक्षामा अध्ययन अनुसन्धान गर्नेले राणाकालीन शिक्षा पढ्नै पर्नेनेपालको शैक्षिक इतिहासको धेरै विषय वस्तुलाई खोतल्दै केही विषयमा थप अध्ययन अनुसन्धानको बाटो ‘राणकालीन शिक्षा’ नामक पुस्तकले खोलेको विज्ञले सुझाएका छन् …आश्विन ८, २०७८
अधिकांश पालिाकामा भौतिक उपस्थितिमा पढाइ सुरुझापाको मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा सस्थागत १०६ विद्यालयले भौतिक रुपमै पठाइ सुरुआत गरेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन …आश्विन ८, २०७८
द ब्रिटिस कलेजले नमस्ते एकेडेमी रुपन्देहीको व्यवस्थापन थाल्योकाठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ । …आश्विन ८, २०७८
मन्त्री नहुँदा शिक्षक सेवा आयोग पुनः बन्दी, ओझेलमा शिक्षा (साप्ताहिक शैक्षिक गतिविधि असोज २–८)यो साता शिक्षालाई सरकारको वेवास्ताले पारेको असरका विषयमा सञ्चार माध्यममा चर्चा पाएको छ । समयमा नै सरकारले शिक्षा मन्त्री नियुक्त गर्न नसक्दा शिक्षक सेवा …आश्विन ८, २०७८