शिक्षा दिवस मनाउने प्रस्ताव मपमा थन्कियोतत्कालीन प्रधानमन्त्री ओलीले पहिलो इस्तिहारको मूल प्रति झिकाउन भनेका थिएभाद्र २३, २०७८
काठमाडौं महानगरपालिका साक्षर घोषणा, उपत्यकाका विद्यालय असोज एक देखि खुल्नेकाठमाडौं महानगरपालिकालाई आजदेखि साक्षर महानगरपालिका घोषणा भएको छ । महानगर शिक्षा विभागको आजको बैठकले महानगरभित्रका कुल जनसंख्याकोे ९६.६ प्रतिशत साक्षर भएको …भाद्र २१, २०७८
शिक्षा मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग सम्बन्धित कृयाकलापहरुको कार्यान्वयन सम्बन्धी कार्ययोजनाःभाद्र २१, २०७८
सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठनगत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा …भाद्र २१, २०७८
पहिरोले विद्यालयमा क्षतिवर्षासँगै खसेको पहिराले बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुर्याएको छ । शनिबार राति पहिरा जाँदा विसं …भाद्र २१, २०७८
स्वास्थ्य सुरक्षा र निश्चित आचार संहिता कार्यान्वयन गर्दै मकवानपुरका विद्यालय सञ्चालनमा आउनेमकवानपुरका विद्यालय, विद्यालय सञ्चालन कार्यढाँचा २०७७ ले निर्धारण गरेको व्यवस्था अनुसार सञ्चालनमा आउने भएका छन् । विद्यालयको भूगोल तथा विद्यार्थी संख्या …भाद्र १९, २०७८
विद्यालय खोल्ने कि बन्द गर्ने, केहीले खोले अधिकांश अन्योलमा (साप्ताहिक शैक्षिक गतिविधि भदौ १२–१८)सरकारले ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ जारी गरेपछि हरेक स्थानीय तह विद्यालय खोल्ने कि बन्द गर्ने अन्योलमा देखिएका छन् । काठमाडौंको …भाद्र १८, २०७८
बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बसठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपस सम्म बस सेवा …भाद्र १७, २०७८
अब बालबालिकाले घरैमा शिक्षक पाउने (गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले होम स्कूलिङको अवधारणा कार्यान्वयनका लागि गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ तयार गरेको छ। विषम परिस्थिति …भाद्र १७, २०७८
काठमाडौं महानगरका विद्यालय अर्को हप्ता खुल्नेकाठमाडौं महानगरपालिका भित्रका विद्यालय अर्को हप्तादेखि खोल्ने तयारी महानगरपालिकाले थालेको छ । सरकारले हालै लागु गरेको स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौं …भाद्र १७, २०७८