नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिनेपशुपति क्षेत्रस्थित वनकालीमा रहेको नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद …कार्तिक २९, २०७८
बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालनशुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको शिवशङ्कर माध्यमिक विद्यालयमा कोरोना महामारीका कारण बन्द भएको बौद्धिक अपाङ्गता आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ …कार्तिक २९, २०७८
नयाँ शिक्षक छनोट गर्न एक वर्ष लगाउने कार्यतालिकाका बारेमा के भन्नुहुन्छ ?एक वर्ष लामो छनोट प्रक्रिया उपयुक्त हो ?कार्तिक २९, २०७८
शिक्षक सेवा आयोगद्वारा कार्यतालिका सार्वजनिकआर्थिक वर्ष २०७८\७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिककार्तिक २८, २०७८
शिक्षक अस्पतालका लागि ठाउँ कहाँ भेटिएला ! (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक १९–२६)यो हप्ता मन्त्री स्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गरेसंगै सरकारले बजेट भाषणामा सार्वजनिक गरेको कार्यक्रमले प्राथमिकता पाउने …कार्तिक २६, २०७८
देउसी भैलो खेलेको पैसा अपाङ्गता भएका विद्यार्थीलाईहुम्लाको सिमकोटस्थित बालमन्दिर माध्यामिक विद्यालयका कक्षा दशमा अध्ययनरत विद्यार्थीले देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थी तथा सरसफाइका …कार्तिक २५, २०७८
शिक्षकका लागि हुनुपर्छ शिक्षक अस्पतालदेशका ७७ वटै जिल्लाका शिक्षकलाई पायक पर्ने स्थान हुनुपर्दछ ।कार्तिक २५, २०७८
केन्द्रले तोकेका पाठ्यक्रम कार्यान्वयन नगर्ने विद्यालयको अनुदान रोक्का गरिनेप्राविधिक धारसञ्चालनमा आएका विद्यालयमा तोकिएको पूर्वधार र पाठ्यक्रमले तोके बमोजिक पठनपाठन सञ्चालन नभएको देखिएमा जुनसुकै बखत शिक्षा, विज्ञान तथा प्रविधि …कार्तिक २५, २०७८
शिक्षामन्त्री फ्रान्स प्रस्थानउच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।कार्तिक २५, २०७८
ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्याकर्णालीको अधिकांश स्थानमा ब्रेल पाठ्यपुस्तक उपलब्ध नहुँदा विशेष बालबालिकालाई सिकाइमा समस्या देखिएको छ । जुम्लाको जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल …कार्तिक २४, २०७८