छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दोपाल्पाका दलित तथा सीमान्तकृत समुदायका छात्राको नियमितरूपमा विद्यालय शिक्षाप्रति रुचि बढेको छ । तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिकामा …भाद्र ८, २०७८
कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न निर्देशनसंसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन …भाद्र ८, २०७८
शिक्षामन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत हुन सकेनबजेट अभावले पाठ्यपुस्तक तयारीमा निकै समस्या पर्ने गरेकोभाद्र ८, २०७८
अनियमितताका अनेक रुप, कागज र प्रतिवेदनमा सकिन्छ शिक्षाको सबै बजेट२८ नगरपालिका र १३ गाउँपालिकाले ७४८ विद्यालयका विद्यार्थीलाई विद्यालय बन्द भएको बेला पनि वर्षभरि दिवा खाजा खुवाए ।भाद्र ७, २०७८
सहिदनगर नगरपालिका सबै विद्यालय भोलिदेखि खुल्नेधनुषाको सहिदनगर नगरपालिका सबै विद्यालय भोलिदेखि भौतिक रुपमा सञ्चालनमा आउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी सबै विद्यालय भोलिबाट सञ्चालन गर्ने …भाद्र ६, २०७८
कक्षा १० को औसत सिकाइ उपलब्धी करिब ४१ प्रतिशत मात्रकक्षा १० मा अध्ययन गर्ने विद्यार्थीको औसत क्षमता पाठ्क्रमले तोकेको तहगत उद्देश्यभन्दा कम पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सन २०१९ मा गरेको …भाद्र ५, २०७८
ताली मै सीमित हुन्छन् शिक्षाका लागि तर्जुमा गरिएका कार्यक्रमघोषणा हुन्छ ताली बज्छ र सन्छिन शिक्षाका कार्यक्रमहरुभाद्र ४, २०७८
कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुररामपुर (पाल्पा), ४ भदौ (रासस) ः रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी …भाद्र ४, २०७८
कक्षा १२ को परीक्षा तत्काल सञ्चालन गर्न सुझावसंसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा तत्काल सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ । आज बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले …भाद्र ४, २०७८