एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमाकोर्स नसकिएका कारण परीक्षालाई एक महिना पर सार्न लागिएकोमाघ ९, २०७८
विद्यालय लेखा प्रणाली तालिम स्थगनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले भौतिक उपस्थितिमा गर्दै आएको विद्यालय लेखा प्रणाली तालिम स्थगन गरेको छ । केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई …माघ ६, २०७८
शिक्षक सेवा आयोगले उठायो सवा ११ करोड रुपियाँशिक्षक पदको बढुवाका लागि आगामी सातामा सार्वजनिक सूचना जारी गर्ने याेजनामाघ ३, २०७८
दश वर्षे शैक्षिक योजना स्वीकृतमन्त्रालय सूत्रले विद्यालय शिक्षा क्षेत्रगत योजना आगामी आर्थिक वर्ष २०७९\८० बाट सुरु हुने जानकारी दिएका छन् । उनले शैक्षिक योजना १० वर्षको भए पनि लगानीसम्बन्धी योजना पाँच वर्षको हुने ...माघ २, २०७८
केन्द्रले अपाङ्गता सम्बन्धि समावेशी सामग्री उत्पादन गर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले अपाङ्गता भएका बालबालिकाको सिकाइलाई मध्यनजर गर्दै रेडियो तथा टेलिभिजनबाट प्रशारण हुने अपाङ्गता समावेशी सामग्री उत्पादन …माघ २, २०७८
बोर्डद्वारा कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिका परीक्षा आवेदन भर्न सूचना जारीराष्ट्रिय परीक्षा बोर्ड कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिका परीक्षार्थीहरूलाई आगामी माघ २१ गते भित्र नियमित शुल्कमा परीक्षा आवेदन फाराम भर्न सूचना जारी गरेको …पौष ३०, २०७८
अक्षराङ्कन निर्देशिकाले सिर्जना गरेको बहसकिताबसम्म बोक्ने तर पल्टाएर अध्ययन भने नगर्ने अल्छी प्रवृत्ति सबैतिर झाङ्गिको छ ।पौष २९, २०७८
पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि सार्वजनिक (कार्यविधि सहित)राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सञ्चालन हुने पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि, २०७८ सार्वजनिक भएको छ । शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई …पौष २८, २०७८
वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रहसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष …पौष २८, २०७८