उपत्यकाका तीनै जिल्लामा बालबालिकालाई खोप अभियान सुरुललितपुर महानगरपालिकाले एक हप्तामा ४४ हजार विद्यार्थीहरुलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने लक्ष्यका साथ आजदेखि खोप अभियान सुरु गरेको छ । आज बिहान १०ः३० …पौष २७, २०७८
कुण्डला भूपूविद्यार्थी समाजको पाँचौँ एक्सिलेन्सी अवार्ड तामाङ र खतिवडालाईकुण्डला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये शैक्षिक सत्र २०७८ को उत्कृष्ट छात्रा र छात्रलाई पाँचौँ ‘कुण्डला एल्मुनाई एक्सिलेन्सी अवार्ड’ प्रदान …पौष २६, २०७८
भोलिदेखि माघ १५ सम्म विद्यालय बिदा, विश्वविद्यालयको परीक्षा यथावतशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि माघ १५ गते सम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हुने गरी विदा गर्ने …पौष २६, २०७८
माघ १५ सम्म विद्यालय बन्द गर्ने मन्त्रालयको तयारीकोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा …पौष २६, २०७८
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न मागनेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु …पौष २५, २०७८
प्रत्येक कक्षाकोठा हिटरप्रत्येक विद्यार्थीबाट रु २०० सङ्कलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरी हिटर खरिद गरेर जडान गरिएको हो मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै …पौष २५, २०७८
पाँच वर्षमा शिक्षक सरुवाको प्रस्तावशिक्षक होइन, अनुदान देऊ हामीले चाहेको गुणस्तर दिन सक्छौँपौष २४, २०७८
कहिल्यै सम्झौता, कहिले विद्रहको चक्र त्रिविमा (साप्ताहिक शैक्षिक गतिविधि पुस १७–२३)त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा विगत लामो समयदेखि घुम्दै आएको छ …पौष २३, २०७८
कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डले सूचना जारी गरी माघ २ र ३ गते सञ्चालन हुने कक्षा १२ …पौष २३, २०७८