A Levels MA

दिवा खाजा कक्षा ६  सम्म

दिवा खाजा  कार्यक्रमलाई आगामी वर्ष कक्षा  कक्षा  ६ सम्म विस्तार गर्ने बजेट भाषणमा  घोषणा गरिएको छ । सरकारको नीति तथा कार्यक्रममा  कक्षा  ८ सम्म विस्तार गर्ने घोषणा गरिएको भए पनि बजेट आउँदा कक्षा ६ सम्म मात्र गर्ने गरी घोषणा गरिएको हो ।

सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट स्वीकृत गरेसंगै आज सार्वजनिक गरेको बजेट अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गरेका हुन् । 

Thuprai - Books and E-books