After SEE Portal

प्लसटु स्कलरसिप छनोट परीक्षा सम्पन्न

Bridge Course

 ‘इडियुसञ्जाल प्लसटु स्कलरसिप’ छनोट परीक्षा आज सञ्चालन भएको छ । उपत्यकाको तीन जिल्ला र जनकपुर सहित देशका विभिन्न ठाउँका ३०० बढी परीक्षार्थी सो परीक्षामा सहभागी भएका छन् । 

ललितपुरको काठमाडौं मोडल कलेज र बृहस्पति विद्यासदनमा परीक्षा सञ्चालन भएको इडियु सञ्जालले जानकारी दियो । इडियुसञ्जालका अनुसार आजको छनोट परीक्षामा सहभागी विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा र आजको परीक्षाको आधारमा मेरिट लिष्टका आधारमा छात्रवृत्ति कार्यक्रमका पार्टर कलेज तथा विद्यालयले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछन् ।

A Levels MA
Thuprai - Books and E-books