शिक्षण सिकाइ सहयोग अनुदानका लागि प्रस्ताव मागशिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाले शून्य दरबन्दीमा सञ्चालन भएका सामुदायिक माध्यमिक विद्यालयहरूलाई शिक्षण सिकाइ सहयोग अनुदानका लागि प्रस्ताव पेस …मंसिर १६, २०७९
केन्द्रले समकक्षता अनलाइनबाट रुजु भएकाको मात्र प्रदान गर्नेपाठ्यक्रम विकास केन्द्रले पुस एक गतेदेखि अनलाइनबाट प्रमाणित भएका विद्यार्थीलाई मात्र समकक्षता दिने भएको छ । केन्द्रका अनुसार अनलाइनबाट रुजु भएका विद्यार्थीलाई …मंसिर १४, २०७९
कर्णालीमा अझै पुगेन पाठ्यपुस्तकशैक्षिक सत्र सुरु भएको सात महिना पुगिसक्दा पनि कर्णालीका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेका छैनन् । सबै विषयका पाठ्यपुस्तक विद्यालयसम्म नपुग्दा …मंसिर १२, २०७९
विद्यालय जाँदा आउँदा दैनिक छ घण्टाबझाङ, दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ …मंसिर १२, २०७९
कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशनराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । भदौ ३० र ३१ गते सञ्चालन भएको कक्षा १२ को पूरक परीक्षाको …मंसिर ९, २०७९
१३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुनेराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) कास्कीको आयोजनामा मङ्सिर २० गतेदेखि २३ गतेसम्म १३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने …मंसिर ९, २०७९
पाचौँ नेक्सस संकटा कप सञ्चालन गरिनेनेक्सस संकटा कप अन्तरविद्यालय फुटबल टुर्नामेन्ट प्रतियोगिता आइतबारदेखि हुने भएको छ । नेक्सस इन्टरनेशनल स्कुल र संकटा क्लवको आयोजनामा ५औं संस्करणको …मंसिर ८, २०७९
मंसिर ८ गतेदेखि पौष १० गतेभित्र एसईईको आवेदन फाराम भर्नुपर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फाराम खुला गरेको छ । २०७९ सालको एसईईको आवेदन खुला गरेको …मंसिर ८, २०७९
विपन्न लक्षित छात्रवृत्तिका लागि बैंक खाता खोल्ने समय थपशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ बमोजिम छात्रवृत्ति रकम उपलब्ध गराउने प्रयोजनका लागि बैकखाता …मंसिर ७, २०७९
फोहोर बटुल्दै बित्यो दिन, पढ्न पाइएनदेशको भाग्य र भविष्यको खाका निर्माण गर्ने आधिकारिक प्रतिनिधिको छनोट गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न भइ सकेको छ । आइतबार …मंसिर ६, २०७९