CMAT

विद्यालय चार दिन बिदा हुने

Thuprai - Books and E-books

सरकारले निर्वाचनका लागि चार दिन शिक्षण संस्था  बिदा गर्ने भएको छ ।  

मंसिर ४ गते आइतबार हुन गई रहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान स्थल रहेका विद्यालयहरूमा २ गतेदेखि ५ गतेसम्म बिदा दिने भएको छ ।

सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

I Tech store