नेपाली विद्यार्थीहरुलाई दिइयो ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डक्याम्ब्रिज इन्टरनेशनलले नेपाली विद्यार्थीहरूलाई ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड प्रदान गरेको छ। यस विश्वव्यापी पुरस्कारले ४० भन्दा बढी देशका …फाल्गुण २७, २०७९
अक्षराको आस लाग्दो अभ्यासमहिलाले सञ्चालन तथा व्यवस्थापन गरेका सामुदायिक मात्र होइन संस्थागत विद्यालय पनि अभिभावकको रोजाइको पहिलो नम्बरमा पर्न सफल छन् । महिलाले सञ्चालन गरेका संस्थागत …फाल्गुण २४, २०७९
महिला प्रधानाध्यापकको आसलाग्दो सुधाररुखको पातलाई कलात्मक बुट्टा भर्न होस् वा परिवार र समाज जोड्ने सेतु । महिलालाई आदीम कामदेखि नै आदि शक्तिको लिइन्छ । कहिले देवी भनेर पूजिन्छ । किनकि महिलाको …फाल्गुण २४, २०७९
२०७९ को एसईईका लागि उपयोगी प्रश्नहरूमाध्यमिक शिक्षा परीक्षा (एसईई) नजिकिँदै गएको छ । यो परीक्षा कक्षा दशको अन्त्यमा लिइने वार्षिक परीक्षा हो । विद्यालयको तहगत संरचना परिवर्तन …फाल्गुण २२, २०७९
प्राविधिक धार सञ्चालन गर्ने विद्यालयलाई विवरणपेश गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राबिधिक धार (९-१२), खुला विद्यालय र स्रोतकक्षाका विद्यार्थीको विवरण अध्यावधिक गर्न निर्देशन दिएको छ । शैक्षिक …फाल्गुण २१, २०७९
विद्यालयबाट बिचैमा हराएका बालबालिका फेरी निरक्षर पो भएकी !कक्षा १ मा भर्ना भएका १४.९ प्रतिशत बालबालिका बिचैमा हराएका छन् ।कक्षा ८ सम्म पुगेका ८५.१ प्रतिशत बालबालिका मध्ये कक्षा १० सम्म पुग्दा ६६।१ प्रतिशत मात्र …फाल्गुण २१, २०७९
तनहुँका १७ विद्यालयमा अक्षयकोषतनहुँको दमौली सङ्गम क्लबद्वारा जिल्लाभित्रका १७ विद्यालयमा एकैसाथ अक्षयकोषको स्थापना गरिएको छ । विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई …फाल्गुण २१, २०७९
कक्षा १२ को २०८० को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ), ले २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण परम्परागत र प्राविधिक विषय समूह …फाल्गुण २१, २०७९
बहिरा व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्याकक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा …फाल्गुण २०, २०७९
रौतहटका विद्यालय शुक्रबारसम्म बन्दरौतहटका विद्यालय बन्द गरिएको छ। रौतहटका अधिकांश विद्यालय आज होली मनाएर विदा गीरएको छ । सोमबारदेखि बुधवारसम्म होली मनाइने भएकोले शुक्रबार नै …फाल्गुण १९, २०७९