‘विद्यालय नर्स’ का लागि गण्डकीका विद्यालय छनोटगण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट गरेको छ । प्रदेश सरकारको वार्षिक स्वीकृत …पौष २८, २०७९
परियोजनाले ल्याएको खुसीएकै घरका तीन जना छोराछोरी दृष्टिविहीन जन्मिएपछि समाजले अभिभावकलाई समेत पापीको संज्ञा दियो ।पौष २५, २०७९
हुम्लाका सबै सामुदायिक विद्यालय बन्दचिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका …पौष २५, २०७९
मावि तहको शिक्षक छनोटका लागि विज्ञापनशिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन आज गरेको छ । आयोगको हिजोको निर्णयानुसार सामुदायिक विद्यालयको …पौष २५, २०७९
मावि स्तरीय निबन्ध प्रतियोगितामा सर्वेत्कृष्टलाई २५ हजार प्रदान गरिनेअख्तियार दुरुपयोगअनसुन्धान आयोगको दिवस (२०७९ माघ २८) को अवसरमा माध्यमिक तह स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरने भएको छ । आयोगले आफ्नो स्थापना दिवसको …पौष २२, २०७९
बाढी पीडित विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्यबाढी प्रभावित बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् …पौष २२, २०७९
राप्तीगाउँपालिकाका छात्रालाई साइकलदाङको राप्तीगाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको छ । गाउँपालिकाको वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई …पौष २१, २०७९
कुश्मा नगरपालिकाले १३ जनालाई कक्षा ११–१२ पढाउनेपर्वतको कुश्मा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान …पौष २०, २०७९
कागज खरिद गर्ने अधिकार भए जनक शिक्षाले समयमा नै पाठ्यपुस्तक छाप्छः प्रबन्धकजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नियमावलीमा कागज खरिद गर्नसक्ने अधिकार पाउनु पर्ने माग गरेको छ । लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले …पौष १९, २०७९
एसईईमा सहभागी हुने विद्यार्थीको विवरण माघ १५ गतेभित्र अद्यावधिक गर्न निर्देशनराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई प्राविधिक र संस्कृत विषयबाट २०७९ सालको माध्यमिक शिक्षा …पौष १९, २०७९