राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय छनोट (विद्यालय र कार्यक्रम् सहित)शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका …भाद्र ३०, २०७९
छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरणमाध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ मा भर्ना भएका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल वितरण गरिएको छ । छोरी शिक्षालाई …भाद्र २९, २०७९
विद्यालय पुनःनिर्माण नभएपछि आठ वर्षदेखि टहरामा कक्षादोलखाको जिरीलगायत आसपासको केही क्षेत्रलाई मध्यनजर गरी विसं २०१७ मा दोलखाको जिरीमा स्थापना भएको जिरी माध्यमिक विद्यालय विसं २०७२ मा आएको विनाशकारी भूकम्पका …भाद्र २७, २०७९
सरकारको परीक्षणमा नेपालका विद्यालय (परीक्षण प्रतिवेदन सहित)शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षण गरी देशका चार हजारभन्दा बढी विद्यालयको वास्तविक अवस्था सार्वजनिक गरेको छ । ६० जिल्लाको …भाद्र २७, २०७९
यसरी गरेको छ इआरओले देशैभरका माविको श्रेणीकरण (सूचीसहित)शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षण गरी देशका चार हजारभन्दा बढी विद्यालयको श्रेणीकरण गरेको छ । देशका चार हजारभन्दा बढी …भाद्र २७, २०७९
४८६७ विद्यालयको कार्यसम्पादन परीक्षणको नतिजा (प्राप्ताङ्कसहित)शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा सबैभन्दा बढी अङ्क कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले प्राप्त गरेको छ । यस विद्यालयले ९४.५९ अङ्क प्राप्त गरेको छ ।भाद्र २५, २०७९
६० जिल्लाका १४३ प्रतिशत विद्यालय कमजोरःइआरओशैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले विद्यालय कार्यसम्पादन परक्षिण प्रतिवेदन आज सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापनका लागि निर्धारित कानुन नीतिगत तथा …भाद्र २३, २०७९
आगामी शैक्षिक सत्र देखि विद्यालय शिक्षा क्यालेण्डरमा चल्छः शिक्षा मन्त्रीआज विभिन्न कार्यक्रम्का साथ सम्पन्न भएको छ । ‘साक्षरता सिकाईको क्षेत्रमा रूपान्तरण’ भन्ने आदर्श वाक्यका साथ मनाइएको अन्तर्राष्ट्रिय साक्षरता दिवसलाई सम्बोधन …भाद्र २३, २०७९
प्रदेश १ साक्षर घोषणा५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज प्रदेश एकलाई साक्षर प्रदेश घोषणा गरिएको छ । उक्त प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास …भाद्र २३, २०७९
कक्षा १२ मा गणितमा धेरैले १–२ नम्बर ल्याएकै हुन्ः अध्यक्ष शर्माराष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको गतिविधिलाई थप पभावकारी बनाउन अर्को हप्ता बृहत छलफल आयोजना गर्ने बताएका छन् । आज निजी तथा …भाद्र २२, २०७९