तीन कक्षाकोठमा पाँच कक्षाआवश्यक कक्षा कोठा नहुँदा पठनपाठन प्रभावित भएको छ । कक्षाकोठा अभावमा बालबालिकाको पठनपाठन प्रभावित बनेको हो । लागत अनुमान नगरी विद्यालय भवनको मर्मत संभारका …कार्तिक ११, २०७९
सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि सम्झौतासामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद …कार्तिक ६, २०७९
शिक्षामा लगानी गर्दै पाल्पाली समाज युएईकाम र दामको खोजीमा वैदेशिक रोजगारीमा रहेका पाल्पाका युवाले शैक्षिक क्षेत्रमा लगानी गरेका छन् । गरिब, विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने …कार्तिक ४, २०७९
विद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण हुन सकेन(बार्षिक कार्यक्रम तथा बजेट सहित)सरकारको वार्षिक नीति, कार्यक्रम तथा आर्थिक वर्ष २०७९÷८० बजेटमा उल्लेख गरिएका केही कार्यक्रम कार्यान्वयनमा नै नआइ शैक्षिक वर्ष सकिने भएको छ । सरकारले बजेट …कार्तिक ४, २०७९
शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धतादिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने …कार्तिक २, २०७९
अब कक्षा ९ मामात्र रजिस्ट्रेसनएकपटकमात्र रजिस्ट्रेसन फाराम भर्ने निर्णयबाट कम्तीमा २० करोड रुपियाँ बोर्डले गुमाउनु पर्ने हुन्छकार्तिक १, २०७९
नेपाल राष्ट्र बैंकबाट (क) वर्गको इजाजत पाएका बैंकमा खाता खोले विपन्न लक्षित छात्रवृत्ति पाइनेविगतका वर्षमा कार्यान्वयनमा आएर पनि पूर्ण रुपमा सफल हुन नसकेको विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले केही …आश्विन ३१, २०७९
क्वेष्ट अन्तर्राष्ट्रिय सम्मेलन सुरु६७६ विद्यार्थी, पर्यवेक्षक, शिक्षक, प्रधानाध्यापक तथा शिक्षाविद्ले सहभागिता जनाएका छन् ।आश्विन २९, २०७९
एसईई चैत्रमा कक्षा १२को वैशाखमा परीक्षा सञ्चालन हुने (साप्ताहिक शैक्षिक गतिविधि असोज २१–२८)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र दोस्रो हप्तादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने भएको छ । भने, …आश्विन २९, २०७९
विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखा सबै स्थानीय तहहरुलाई विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । केन्द्रले कार्तिक ४ …आश्विन २७, २०७९