पालिकामा ४५ विद्यालय, बालबालिका विद्यालय बाहिरैवडामा करिब २० मिनेट हिडेपछि आफूले रोजेको विद्यालयमा पढ्न पाइन्छ । तर, तराईको प्रचण्ड गर्मी, यातायात असुविधा लगायतका करण देखाउँदै मोरङको जहदा गाउँपालिका वडा …जेष्ठ ७, २०८०
पाठ्यपुस्तकमा गलत क्याप्सनसमयमा पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने भएको हुँदा हतार गर्दा क्याप्सनमा गल्ती हुन पुगेकोजेष्ठ ६, २०८०
सार्वजनिक शिक्षा सुधार गर्न सरकारको उच्च प्राथमिकता: प्रधानमन्त्रीउनले आव. २०७९-८० को पहिलो ९ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको पनि जानकारी गराए।जेष्ठ ४, २०८०
विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीबितरण नगर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीबितरण नगर्ने सबै विद्यालयहरूलाई निर्देशन दिएको छ । कतिपय विद्यालयहरूले …जेष्ठ २, २०८०
कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको केन्द्र निर्धारण (केन्द्र सहित)कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाका लागि ७४ परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० मा सञ्चालन हुने कक्षा ११ को …जेष्ठ २, २०८०
कक्षा १२ को परीक्षामा तीन जना केन्द्राध्यक्षलाई कारबाहीराष्ट्रिय परीक्षा बोर्डले वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही …जेष्ठ २, २०८०
यार्सा खोज्न साइपालका विद्यालयमा एक महिने छुट्टिबझाङको साइपाल गाउँपालिका भित्रका विद्यालय आजदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर …जेष्ठ १, २०८०
जेठ मसान्तभित्र प्रतिवेदन पेश नगर्ने विद्यालयको अनुदान रोक्का हुनेकाठमाडौं महानगरपालिकाले जेठ मसान्तभित्र सामाजिक परीक्षण पेश नगर्ने विद्यालयको आगामी वर्षको बजेटमा अनुदान रोक्का गर्ने चेतावनी दिएको छ । माग बमोजिमका विवरण पेश …बैशाख ३१, २०८०
कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोरकर्णाली प्रदेशको शिक्षण सिकाइ उपलब्धि अन्य प्रदेशको तुलनामा कमजोर देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले शनिबार कर्णाली प्रदेशको …बैशाख ३१, २०८०
पढाइ एउटा विषयको, परीक्षा अर्काे विषयकोहाम्रा छोराछोरीमाथि स्कुलले ठूलो धोका दियो । एउटा विषय पढाउनुपर्नेमा अर्काे विषय पढाइएको रहेछ ।बैशाख ३०, २०८०