२ महिनाको मासिक शुल्कभन्दा बढी वार्षिक शुल्क लिन नपाउनेवीरगञ्ज महानगरपालिका आफ्नो माातहतका विद्यालयको शुल्क निर्णारण गरेको छ । महानगरपालिकाले विद्यालयको स्तर निर्धारण गरी स्तर अनुसारकै शुल्क निर्धारण गरेको हो …मंसिर २४, २०७९
अभावमा गुज्रिँदै साङ्केतिक विद्यालयसबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना …मंसिर १९, २०७९
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि निर्देशनराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहले एउटा कार्यक्रमको बजेट अर्कोमा खर्च गर्न नपाउने गरी स्थानीय तहलाई बजेट निकासा गर्न शिक्षा …मंसिर १८, २०७९
विद्यालयमा इन्टरनेट विस्तारजिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन …मंसिर १८, २०७९
कक्षा ५, ८ र १० का नयाँ पाठ्यपुस्तक तयारआगामी २०८० सालको शैक्षिक सत्रबाट ती कक्षाका नयाँ पाठ्यपुस्तक अध्यापन गरिनेछ ।मंसिर १८, २०७९
एक दिने प्रधानाध्यापक करुणाविद्यार्थीको नेतृत्व सिप विकास गराउने उद्देश्यले दुर्गामहालिङ्ग माध्यामिक विद्यालय चौका छान्ना बझाङले आज एक दिन विद्यार्थीलाई प्रधानाध्यापक बनाएको छ …मंसिर १६, २०७९
समायोजन भएका विद्यालयलाई बसशिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजन भएर बनेका ठुला विद्यालयलाई बस प्रदान गर्ने भएको छ । केन्द्रको बार्षिक कार्यक्रम अनुसार अनुदान प्रदान गर्ने …मंसिर १६, २०७९
शिक्षण सिकाइ सहयोग अनुदानका लागि प्रस्ताव मागशिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाले शून्य दरबन्दीमा सञ्चालन भएका सामुदायिक माध्यमिक विद्यालयहरूलाई शिक्षण सिकाइ सहयोग अनुदानका लागि प्रस्ताव पेस …मंसिर १६, २०७९
केन्द्रले समकक्षता अनलाइनबाट रुजु भएकाको मात्र प्रदान गर्नेपाठ्यक्रम विकास केन्द्रले पुस एक गतेदेखि अनलाइनबाट प्रमाणित भएका विद्यार्थीलाई मात्र समकक्षता दिने भएको छ । केन्द्रका अनुसार अनलाइनबाट रुजु भएका विद्यार्थीलाई …मंसिर १४, २०७९
कर्णालीमा अझै पुगेन पाठ्यपुस्तकशैक्षिक सत्र सुरु भएको सात महिना पुगिसक्दा पनि कर्णालीका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेका छैनन् । सबै विषयका पाठ्यपुस्तक विद्यालयसम्म नपुग्दा …मंसिर १२, २०७९