कक्षा १० को अङ्ग्रेजीको पाठ्यवस्तु संशोधनपाठ्यक्रम विकास केन्द्रले कक्षा १० को अनिवार्य अङ्ग्रेजी विषयको पाठ्यपुस्तकमा भएका एकाइ दुईको ‘फेस्टिवल एण्ड सेलिव्रेसन’ पेज १७ मा रहेको चित्र संशोधन गरेको छ …बैशाख ४, २०८०
तामझामका साथ भर्ना अभियान, विद्यार्थी घट्दैभित्राऊ ! टिकाऊ ! सिकाऊ ! अनि विकाऊ ! भन्दै सरकारले २०६१ सालदेखि विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालनमा ल्यायो । यो अभियान सञ्चालनमा आएको १९ वर्षसम्म पनि …बैशाख ३, २०८०
२३ वर्षपछि विद्यालय पुनःस्थापनानवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनःस्थापना भएको छ । सीतापुरमा रहेको …बैशाख ३, २०८०
शैक्षिक सत्रसंगैं १५ दिने भर्ना अभियान सुरुकेही स्थानीय तहका शिक्षा शाखाकै सल्लाहामा विद्यालयले निजी प्रकाशन गृहका पाठ्यपुस्तक किन्ने सोचमा गएका छन् भने केही स्थानीय तहलेआफै निजी प्रकाशनसंग पाठ्यपुस्तक खरिदका लागि सम्झौता गरेकोबैशाख ३, २०८०
अनुगमन नहुने शुल्क निर्धारण गर्न निर्देशनशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयको शुल्क निर्धारण स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्ते निर्देशन दिएको …चैत्र ३०, २०७९
लगानी बढेको बढ्यौं, विद्यार्थी निरन्तर घट्दै (महालेखाको ६० औं प्रतिवेदन सहित)दिवा खाज, निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कार्यान्वयन, नमूना विद्यालयका नाममा बार्षिक खर्बौं रकम सरकारले खर्च गरे पनि …चैत्र ३०, २०७९
कोशी प्रदेशमा कक्षा १२ को परीक्षामा परिचयपत्र अनिवार्यराष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कोशी प्रदेशले कक्षा १२ को बार्षिक परीक्षामा प्रवेश पत्रका अलावा विद्यार्थी परिचय पत्र समेत …चैत्र ३०, २०७९
२०७९ सालका लागि कक्षा १२ को नमुना प्रश्नपत्रराष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख २६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को नमुना प्रश्नपत्र सार्वजनिक गरेको छ । २०७९ सालका लागि नमुना प्रश्नपत्र …चैत्र २९, २०७९
अङ्ग्रेजी माध्यमका सामुदायिक विद्यालयले सरकारी पाठ्यपुस्तक प्रयोग गर्न पाएनन्पाठ्यक्रम विकास केन्द्र र निजी प्रकाशन गृहको मिलेमत्तोमा अङ्ग्रेजी माध्यमका कक्षा ६ माथिका पाठ्यपुस्तक जनक शिक्षामा छाप्नका लागि नपठाएपछि यस्तो बाध्यकारी अवस्था सिर्जना भएको हो ।चैत्र २९, २०७९
५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइसक्योः प्रबन्ध सञ्चालक झाजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख १ गतेबाट शुरू हुने नयाँ शैक्षिक सत्रका लागि ५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइ सकेको जानकारी दियो । केन्द्रका प्रबन्ध …चैत्र २८, २०७९