नत महानगरका छात्राले सेनिटरी प्याड पाए, नत गत वर्षको पुस्तकको पैसाचालु शैक्षिक सत्रमा काठमाडौं महानगरपालिले सामुदायिक विद्यालयका कक्षा ८ सम्मकै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक …पौष १, २०७९
महानगरका ८ विद्यालय पुरस्कृतकाठमाडौं महानगरपालिकाले २८औं महानगर दिवसको अवसरमा उत्कृष्ट ८ विद्यालयसहित शिक्षकलाई पुरस्कृत तथा सम्मान गरेको छ । एसईई तथा कक्षा १२ को नतिजामाउत्कृष्ट …मंसिर २९, २०७९
शिक्षाले व्यक्तित्व विकासमा योगदान पुर्याउँछः राष्ट्रपति भण्डारीराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पु¥याउने बताएकी छिन् । राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र …मंसिर २७, २०७९
महानगर दिवसका अवसरमा ८९ सामुदायिक विद्यालयमा सरसफाइकाठमाडौँ महानगरपालिकाले आज आफ्नो क्षेत्रभित्रका ८९ वटा सामुदायिक विद्यालय परिसरमा सरसफाइ गरेको छ । महानगरलेले आफ्नो २८ औँ महानगर दिवसका अवसरमा आयोजित …मंसिर २७, २०७९
जनता माध्यमिक विद्यालय जोखिमग्रस्तसुर्खेतको चिङ्गाड गाउँपलिका २ रानीबासस्थित जनता माध्यमिक विद्यालय जोखिमग्रस्त भएको छ । विद्यालयको छेवैबाट सडक विस्तारका लागि खोलिएको ट्रयाकबाट निरन्तर …मंसिर २६, २०७९
बेँसी झर्न मनाङका विद्यालयमा धमाधम परीक्षाहिमाली जिल्ला मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ । मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा अर्धवार्षिक …मंसिर २६, २०७९
कहिलेसम्म बोरामा !नेपालमा तीन तहको सरकार छ । तीनै तहको सरकारले शिक्षा क्षेत्रमा आ–आफ्ना कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । तथापि, प्रदेश २ को शिक्षा विकासका लागि कुनै सरकारले …मंसिर २६, २०७९
कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुलाराष्ट्रिय परीक्षा बोर्ड परक्षिा नियन्त्रण कार्यलयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७९–८० मा भर्ना भएका …मंसिर २६, २०७९
विद्यालय खाली, विद्यार्थीलाई सुन्तला टिप्ने चटारोव्यास नगरपालिका ११ राम्चेमा सूर्योदय प्राथमिक विद्यालय छ । स्थानीय राम्चे र ओढारेका चेपाङ समुदायका करिब ३१ घरमध्ये राम्चेका– नौ घरका २८ चेपाङ …मंसिर २५, २०७९
निमाविका शिक्षक छनोट भएपछि मात्र प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक गर्ने ( साप्ताहिक शैक्षिक गतिविधि मंसिर १६–२३)पुसमा माध्यमिक तह, माघमा निम्नमाध्यमिक तह र फागुनमा प्राथमिक तहको विज्ञापन गर्ने गरी २०७९ सालको बार्षिक कार्यतालिका सार्वजनिक गरेको शिक्षक सेवा आयोगले गत वर्ष …मंसिर २५, २०७९