कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको केन्द्र निर्धारण (केन्द्र सहित)कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाका लागि ७४ परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० मा सञ्चालन हुने कक्षा ११ को …जेष्ठ २, २०८०
कक्षा १२ को परीक्षामा तीन जना केन्द्राध्यक्षलाई कारबाहीराष्ट्रिय परीक्षा बोर्डले वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही …जेष्ठ २, २०८०
यार्सा खोज्न साइपालका विद्यालयमा एक महिने छुट्टिबझाङको साइपाल गाउँपालिका भित्रका विद्यालय आजदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर …जेष्ठ १, २०८०
जेठ मसान्तभित्र प्रतिवेदन पेश नगर्ने विद्यालयको अनुदान रोक्का हुनेकाठमाडौं महानगरपालिकाले जेठ मसान्तभित्र सामाजिक परीक्षण पेश नगर्ने विद्यालयको आगामी वर्षको बजेटमा अनुदान रोक्का गर्ने चेतावनी दिएको छ । माग बमोजिमका विवरण पेश …बैशाख ३१, २०८०
कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोरकर्णाली प्रदेशको शिक्षण सिकाइ उपलब्धि अन्य प्रदेशको तुलनामा कमजोर देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले शनिबार कर्णाली प्रदेशको …बैशाख ३१, २०८०
पढाइ एउटा विषयको, परीक्षा अर्काे विषयकोहाम्रा छोराछोरीमाथि स्कुलले ठूलो धोका दियो । एउटा विषय पढाउनुपर्नेमा अर्काे विषय पढाइएको रहेछ ।बैशाख ३०, २०८०
निःशुल्क शिक्षा व्यवहारमा कहिले ?काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित अरुणोदय माध्यमिक विद्यालयका शिक्षकले आज पठाउनुभएको यो तितो वास्तविकताः हरेक दिन झैँ तेस्रो कक्षाको घन्टी बज्यो । म …बैशाख २६, २०८०
विद्यालय पुग्न चार घन्टा पैदलबागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति …बैशाख २६, २०८०
कक्षा १२ को परीक्षा आज ८ बजेदेखि सुरु हुँदै (समयतालिका सहित)कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु भएर ११ बजे सम्म परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार तीन सय ८९ …बैशाख २६, २०८०
चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदैमङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन …बैशाख २५, २०८०