After SEE Portal

विपन्न लक्षित छात्रवृत्तिको रकम तत्काल विद्यार्थीलाई दिन निर्देशन (विस्तृत विवरण सहित)

Bridge Course

अघिल्लो शैक्षिक सत्रमा कक्षा ९ र ११ मा प्रदान गरिएको विपन्न लक्षित छात्रवृत्ति चालु शैक्षिक सत्रका लागि माथिल्लो कक्षामा शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत  सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको छ ।

आव २०७९–०८० मा विपन्न लक्षित छात्रवृत्ति पाएका विद्यार्थीलाई २०८०–०८१ मा सम्बन्धित स्थानीय तहमा रकम वित्तीय हस्तान्तरण गरेको हो ।

उक्त शीर्षकको छात्रवृत्ति सम्बन्धित विद्यार्थीको खातामा रकम उपलब्ध गराउने व्यवस्था  छ ।  सोही विद्यार्थीहरूको (कक्षा १०–१२) मा  निरन्तरताका लागि  चालु आवमा वित्तीय हस्तान्तरण गरेको हो ।

सो रकत तत्काल सम्बन्धित विद्यार्थीलाई वितरण (खातामा पठाउने) व्यवस्था मिलाउन केन्द्रले स्थानीय तहलाई निर्देशन  दिएको केन्द्रका अधिकृत विमला मिश्रले जानकारी दिइन् ।

विस्तृत विवरण हेर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books