स्याङ्जाका सबै पालिकामा स्थानीय पाठ्यक्रमस्याङ्जाका नौवटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय पाठ्यक्रम र …आषाढ १३, २०८०
कक्षा १२ को उत्तर पुस्तिका परीक्षण प्रभावित, बागमतीमा आंशिक अन्य प्रदेशमा ठप्पमाध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को आन्दोलनका कारण कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य पूर्ण रुपमा प्रभावित भएको छ । विभिन्न १८ बुँदे माग सहित …आषाढ १२, २०८०
भक्तपुरका विद्यालय कर्मचारीको पारिश्रमिक बढ्योभक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका पारिश्रमिक थप गर्ने भएको छ । नगरपालिकाले आ।व। २०८०–८१ को अनुमानित आय—व्यय (बजेट) …आषाढ ११, २०८०
एसईई नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड, नतिजा सार्वजनिक गर्ने विषयमा अन्योल कायमैएसईईको नतिजा सार्वजनिक भए लगतै see.edusanjal.com बाट हेर्न सकिने छ ।आषाढ ११, २०८०
सुदूरपश्चिम प्रदेशमा भर्ना दर घट्यो, विद्यालय बाहिरका बालवालिकाको संख्या पनि बढ्योसुदुर पश्चिम प्रदेशमा अघिल्लो बर्षहरूभन्दा गत वर्षको शैक्षिक सत्रमा विद्यालय तहमा बालबालिकाको भर्ना दरमा कमी आएको पाइएको छ । सरकारले सार्वजनिक गरेको …आषाढ ८, २०८०
पहिरोका कारण ताप्लेजुङका विद्यालयको पठनपाठन प्रभावितताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै आएको बाढीपहिराका कारण सिदिङ्वा र सिरिजङ्घा गाउँपालिका विद्यालय प्रभवित भएका छन् ।बाढीपहिराका कारण बाटो …आषाढ ७, २०८०
५–५ लाख रुपियाँ अनुदान पाउने सामुदायिक विद्यालयको नामावली प्रकाशन (नामावली सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले व्यवस्थापकीय र शैक्षिक स्तरका आधारमा उत्कृष्ट सामुदायिक विद्यालयहरूलाई ५–५ लाखको दरले नतिजामा आधारित प्रोत्साहन …आषाढ ७, २०८०
काठमाडौंका संस्थागत विद्यालयलाई शुल्क प्रस्ताव पठाउन निर्देशनकाठमाडौं महानगरपालिकाले कक्षा ११ को शुल्क प्रस्ताव असार मसान्तसम्मा पठानविद्यालयलाई निर्देशन दिएको छ । महानगर शिक्षा विभागले सबै संस्थागत विद्यालयलाई कक्षा …आषाढ ७, २०८०
एसईई नतिजा सार्वजनिक चाहने संस्थाबाट आवेदन मागराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन माग गरेको छ । एसएमएस, आईभीआर वा …आषाढ ६, २०८०
महानगरका ३९ निजी विद्यालयले अहिले सम्म छात्रवृत्ति विवरण बुझाएनन्काठमाडौं महानगरपालिकाका भित्रका ३९ निजी विद्यालयले अहिले सम्म छात्रवृत्ति विवरण बुझाएका छैनन् ।आषाढ ५, २०८०