सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिप्रविधिमैत्री भइसक्दा शिक्षकले उही पुरानो २० वर्ष अगाडि पढेको ज्ञानका आधारमा पढाएर आजका बालबालिकाको मनोविज्ञानलाई पच्छ्याउन सकिन्न। उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर धकेल्दा बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन।कार्तिक १६, २०८०
विद्यार्थीको शुल्कमा शिक्षाका हाकिमकाे रजाइशिक्षा मन्त्रालय सूत्रका अनुसार दशैँ अगाडि गए पनि कार्यक्रम दशैँपछाडिको हो । अमेरिकाको परीक्षा प्रणालीका बारेमा टोलीले अध्ययन गर्नेछ ।कार्तिक १३, २०८०
नत अभिभावकलाई चासो, नत शिक्षकलाई अलपत्र इ–हाजिरीदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७५ साल आसोज १ गते अभियानका रुपमा सञ्चालन गरिएको विद्युतीय (इ–हाजिरी) हाजिरी मेसिन अहिले अलपत्र परेका छन् …कार्तिक १०, २०८०
भोको पेटले बालबालिकालाई के सिकाउने ?स्थानीय सरकारले व्यवस्थापन गरेका शिक्षकलाई अनुदान रोकियो । निजी स्रोतका छ जना शिक्षकले चालु शैक्षिक सत्रदेखि पारिश्रमिक पाएका छैनन् । भोको पेटले ससाना …कार्तिक ९, २०८०
दिनियाँत, कुरानदेखि कम्प्युटर विज्ञान पढाउँदै नुरुल हुँदा आधारभूत विद्यालयवीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हुँदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी छन् । उनले घरदेखि निकै …कार्तिक ५, २०८०
शिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छः महासचिव पोखरेलनेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन् । दाङको तुलसीपुर–६ स्थित सेन्टर माविको आठकोठे …कार्तिक ३, २०८०
शिक्षा सम्बन्धी आठभन्दा बढी कानुन बनाउँदै काठमाडौं महानगरपालिका२१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।बैठकले कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति सम्बन्धी …कार्तिक २, २०८०
भारतीय सहयोगमा हुम्लामा दुई विद्यालय निर्माणभारतीय राजदूतावासको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा दुईवटा विद्यालय भवन निर्माण भएका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत …कार्तिक २, २०८०
महानगरले छात्रवृत्तिको सिफारिस गरेर पठाएका विद्यार्थीसंग विद्यालयले शुल्क माग्योकाठमाडौं महानगरपालिका भित्र सञ्चालित विद्यालयले महानगरबाट छात्रवृत्तिका लागि छनोट भएर गएका विद्यँर्थीसंग शुल्क मागेको पाइएको छ । महानगरमा विभिन्न माध्यमबाट …आश्विन २५, २०८०
‘एसईई खारेज गर्नु हुँदैन’विद्यार्थीले तिर्दै आएको रकमबाट परीक्षा सञ्चालन खर्च सजिलै धान्नसक्ने तर्क गरे ।आश्विन २४, २०८०