दृष्टिबिहीन विद्यार्थीलाई गणित र विज्ञानको पाठ्यक्रमदृष्टिबिहीन विद्यार्थीलाई मध्येनजर गर्दै सरकारले पाठ्यक्रम बनाउने तयारी थालेको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि गणित र विज्ञान विषयको पाठ्यक्रम बनाउने तयारीमा सरकार लागेको छ ।पौष १९, २०७६
नमुना विद्यालय पाउनै मुस्किल, ३२२ नमुना विद्यालय निर्माण गरीदैं२०७६-०७७ भित्र तीन सय २२ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा रुपान्तरण गर्ने सरकारको लक्ष्य छ । विद्यालय क्षेत्र विकास योजना अन्तर्गत मन्त्रालयले सन् २०२२ सम्ममा १ हजार नमुना विद्यालय बनाउने लक्ष्य लिएको हो । मन्त्रालयले प्रदेश सरकारमातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी थालेको छ । तर,पनि नमुना छनौटमा समस्या देखिएको छ ।पौष १९, २०७६
५१ जिल्ला साक्षर, ११ अर्व खर्चमन्त्रालयका अनुसार साक्षरता अभियानलाई अघि बढाउन हालसम्म ११ अर्व रुपैंया खर्च भएको छ । सरकारले हाल साक्षरता जिल्ला घोषणा गर्न बाँकि जिल्लाहरुमा साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । सरकारले साक्षरताका आधारहरुको ढाँचा समेत तयार पारेको थियो ।पौष १९, २०७६
विद्यालय व्यवस्थापनको अधिकार खोसिने स्थानीय सरकारको आशंकाविद्यालय व्यवस्थापनको अधिकार खोसिने स्थानीय सरकारको आशंकासंविधानले प्रदत्त गरेको विद्यालय शिक्षा व्यवस्थापनको अधिकार संघीय सरकारले खोस्ने हो कि भन्ने आशंका …पौष १८, २०७६
विद्यालयका ६ जना शिक्षक, कर्मचारी ९ महिनादेखि बेतलबीविद्यालयका ६ जना शिक्षक, कर्मचार ९ महिनादेखि बेतलबीविद्यालयको आर्थिक अभावका कारण कञ्चनपुरको एक विद्यालयका शिक्षक कर्मचारी नौ महिना अघिदेखि तलब खान पाएका …पौष १८, २०७६
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ मुख्यमन्त्री पौडेलप्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम …पौष १७, २०७६
रु एक लाखको अक्षय कोष स्थापनापोखरा महानगरपालिका–१३ ढाँडबेंसीस्थित आर्वा विजय माध्यमिक विद्यालयमा पत्रकार शिरोमणि बरालले एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ …पौष १७, २०७६
आउँदो सातादेखि कक्षा एकका पाठ्यपुस्तक छाप्न सुरु गरिनेपाठ्यक्रम विकास केन्द्रले कक्षा एकका लागि नयाँ पाठ्यपुस्तक तयार गरेको छ । तयार भएका पाठ्यपुस्तक आउँदो सातादेखि छपाउने भएको छ । केन्द्रले पुरानो पाठ्यक्रममा …पौष १७, २०७६
अयोग्य शिक्षक विरुद्ध अख्तियारको मुद्दानक्कली प्रमाणपत्रका आधारमा स्थायी भएका शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । सुनडाँडा भद्रकाली, …पौष १७, २०७६
रिलायन्स इन्टरनेसनल एकेडेमीको शिक्षणको काइदाव्यवस्थापनमा सरोकारवालाको प्रत्यक्ष सहभागिता रह्यो भने विद्यालय अब्बल हुन्छ भन्ने उदाहरण बनेको छ बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपनस्थित रिलायन्स …पौष १६, २०७६