After SEE Portal

बर्नहार्ट कलेजमा मिस्टर एण्ड मिस फ्रेसर

Bridge Course

काठमाडौँको बाफलस्थित बर्नहार्ट कलेजमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस‘को  अवसरमा  दुई जनालाई मिस्टर एण्ड मिस, २०२० उपाधि प्रदान गरिएको छ । उक्त उपाधि  पाउनेहरुमा विप्लव पौडेल र प्रतिमा कडेँल रहेका  छन् ।

बिएस्सी सियसआइटी, बीबीएम, बीएयसडब्ललु र एमबीएसका नयाँ विद्यार्थीलाई  स्वागत गर्न आयोजित कार्यक्रममा  सो उपाधि  प्रदान गरिएको हो ।उक्त कार्यक्रम स्पोटस् विक २०२० का  विजेतालाई ट्रफी र मेडल प्रदान गरिएको कलेजले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books