सरस्वती टीका माध्यमिक विद्यालय पोखरामा प्राविधिक शिक्षाको कक्षा सञ्चालनपोखरा महानगरपालिका–३३ स्थित सरस्वती टीका माविमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त तीनवर्षे सिभिल इन्जिनीयरिङ डिप्लोमा तहको कक्षा सञ्चालनका लागि आज सरकोकारवालासँग …माघ १३, २०७६
शिक्षक दरबन्दी मिलान अन्तिम चरणमाशिक्षा मन्त्रालयले आउँदो शैक्षिक सत्र सुरु हुनु अगावै शिक्षक दरबन्दी पुनर्वितरण गर्ने भएको छ । मन्त्री परिषदबाट शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि पास …माघ १२, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ ५-१२)यो हप्ता राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मन्त्री परिषद्बाट स्वीकृत भएको छ । सो कार्यविधि गत माघ ६ गते बसेको मन्त्री परिषद् …माघ १२, २०७६
कर्मचारीले छोराछोरी सरकारी स्कुलमा भर्ना गर्नुुपर्छसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताउनुभएको छ । …माघ १२, २०७६
विकट गाउँका बालबालिकाको पीडा : विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टासरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु¥याउने नीति लिएको भए पनि हिमाली जिल्ला म्याग्दीका विकट गाउँका बालबालिका अझैसम्म पनि दैनिक ४ घण्टा पैदल हिँडेर …माघ १२, २०७६
अबको युग प्राविधिक शिक्षाको युग: पूर्वराष्ट्रपति यादवपूर्वराष्ट्रपति डा रामवरण यादवले अबको युग प्राविधिक शिक्षाको युग भएको बताउनुभएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित चाँगुनारायण माध्यमिक विद्यालयमा …माघ १२, २०७६
माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्मको पाठ्यक्रम संरचनाविद्यालय शिक्षाअन्तर्गत कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षा कायम गरिएको छ । माध्यमिक शिक्षालाई साधारण, प्राविधिक तथा व्यावसायिक र परम्परागत गरी तीन …माघ ११, २०७६
कक्षा ६-८ को पाठ्यक्रम संरचनाआधारभूत शिक्षा (कक्षा ६-८) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान तथा प्रविधि, सामाजिक तथा मानवमूल्य, वातावरण, जनसङ्ख्या, स्वास्थ्य शारीरिक र स्थानीय विषयका …माघ ११, २०७६
कक्षा ४-५ को पाठ्यक्रम संरचना(ख) आधारभूत शिक्षा (कक्षा ४-५) आधारभूत शिक्षा (कक्षा ४-५) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा, …माघ ११, २०७६