पाल्पामा कर्मचारीविहीन स्थानीय शिक्षा शाखापाल्पा, १५ पुस (रासस) : पाल्पाको स्थानीय तहमा शिक्षा शाखा कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावका कारण शाखाका काम कारवाही प्रभावित भएको छ । स्थानीय …पौष १५, २०७६
प्रयोगात्मक परीक्षा र परियोजना कार्यको व्यवस्थापन गर्दै महालक्ष्मी नगरपालिकामहालक्ष्मी नगरपालिका ललितपुरले विद्यालय तहमा प्रयोगात्मक परीक्षा तथा परियोजना कार्यलाई व्यवस्थित गर्न एक निर्देशिका जारी गरेको छ । निर्देशिका नगरभित्र रहेका …पौष १५, २०७६
राष्ट्रिय शिक्षानीति कार्यान्वयनका जटिलताकाठमाडौँ, १५ पुस (रासस): एकातिर सामुदायिक विद्यालयमा गुणस्तरवृद्धिका लागि अपर्याप्त बजेट, अर्कातिर निजी विद्यालयको बढ्दो व्यापारीकरण ! यस्तो स्थितिमा …पौष १५, २०७६
नेपाल एष्ट्रोनोमिकल सोसाइटीद्वारा अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजनाकाठमाडौँ, १५ पुस (रासस): राष्ट्रिय विज्ञान दिवस एवं विश्व अन्तरिक्ष सप्ताहको अवसर पारेर नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेस्रो राष्ट्रिय अन्तरिक्ष …पौष १५, २०७६
पढाइ छाडेर छोरा चालक, छोरीको कन्यादानमेलम्ची नगरपालिका–१२ स्थित शिखरपुरको माझी बस्ती पुग्दा वर्ष दिन फरकका हरि माझी र दीपक माझी आफ्नै घरमा माछा मार्ने पासो बनाउँदै थिए। इन्द्रावती नदीमा माछा …पौष १५, २०७६
विद्यालयमा सेनेटरी प्याड खरिदै नगरी थालियो वितरणसामुदायिक विद्यालयका छात्राका लागि महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड खरिद गर्ने अत्तोपत्तो नभए पनि सरकारले प्याड वितरणको औपचारिक थालनी गरेको …पौष १५, २०७६
एउटै कोठामा चार कक्षा८५ रुपैयाँ पाथीमा गिट्टीबालुवा खरिद गरी स्थानीयले बोकेर तीनकोठे भवना निर्माण थाले पनि त्यो पूरा हुन सकेको छैन गुणस्तर र व्यावहारिक शिक्षाको …पौष १५, २०७६
शिक्षा मन्त्रालयद्वारा उधारो मै सेनिटरी प्याड वितरणमन्त्रालयद्वारा नगरपालिकाका सेनिटरी प्याड वितरण । प्याड खरिदका लागि अर्थमन्त्रालयले सिधै स्थानीय निकायमा भोलिबाटै बजेट निकासा हुने । यो वर्षका लागि १ खर्ब …पौष १४, २०७६
बाँकेका विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रीवितरणनेपालगञ्ज, १४ पुस (रासस) : बाँकेका विद्यालय क्षेत्रनजिकका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्बाध बिक्री गर्ने गरेका छन् । नियम, निर्देशिकाअनुसार …पौष १४, २०७६
विद्यालयसँगै मसानघाट, शव ल्याएपछि पठनपाठन प्रभावितबाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँस्थित महाराजा माध्यमिक विद्यालय छेउमै रहेको मसानघाटमा मुस्लिम समुदायको मानिसको मृत्युपछि अन्तिम संस्कारका लागि विद्यालय प्राङ्गण भएरै उक्त घाटमा लैजाने गरिएको छ ।पौष १३, २०७६