माध्यमिक देखि उच्चशिक्षासम्म योग शिक्षाको पाठ्यक्रम तयारकाठमाडौँ, २८ पुस (रासस): जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका …पौष २८, २०७६
एसईई परीक्षामा डी र ई शुन्य बनाउने घोषणाविहानको खाना स्कुलमै आउनेछ र त्यही खानेछन् । विद्यार्थीले दैनिक १० देखि १२ घण्टा स्कुलमै पढ्नेछन्पौष २८, २०७६
एन प्याब्सनको नयाँ घोषणाप्रवेशिका (एसईई) परीक्षामा जीपीए ४ हासिल गरेका देशभरिका विद्यार्थीलाई स्वर्ण पदक र प्रमाणपत्रले सम्मान गर्ने घोषणापौष २८, २०७६
प्रदेश २ मा छोरी शिक्षा र शिक्षा बीमा कार्यक्रमको कार्यान्वयनमा जोडमहोत्तरी, २७ पुस (रासस) : प्रदेश २ प्रदेश समन्वय परिषद्को बैठकले छोरी शिक्षा र छोरी शिक्षा बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ …पौष २८, २०७६
एन प्याब्सनद्वारा सुरक्षित विद्यालय अभियान शुरुराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ …पौष २८, २०७६
भवन बन्यो तर पढाउने शिक्षक छैनन्भूकम्पपछिको विद्यालय पर्यटकीय क्षेत्र हेलम्बु, नाम सुन्दै आकर्षक छ । लाङटाङ राष्ट्रिय निकुन्जले यसलाई झनै सुशोभित गरेको छ । शिरमा टलक्क टंकिएको सेतो …पौष २७, २०७६
पाइलटीङका रूपमा पाँच विद्यालयमा योग शिक्षा कार्यक्रम, सात लाख बजेटसरकारले पाइलटिङका रूपमा पाँच विद्यालयमा योग शिक्षा कार्यक्रम लागु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत् आर्यूवेद तथा बैकल्पिक चिकित्सा …पौष २७, २०७६
सुनसरीमा उपभोग्य वस्तुको प्रयोगसम्बन्धी विद्यालय सचेतना कार्यक्रमइटहरी, २७ पुुस (रासस): उपभोक्ताहरुलाई जागरुक तथा प्रभावकारी बनाउने माध्यमका रूपमा विद्यार्थीहरुलाई लिएर स्वस्थ र स्वच्छ उपभोग्य वस्तुहरुको प्रयोगमा जोड …पौष २७, २०७६
मुस्ताङका विद्यार्थी पढ्न तनहुँ झरेदमौली, २७ पुस (रासस): मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड …पौष २७, २०७६
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नै प्रदान गर्नुभएको कम्प्युटर अलपत्रमहोत्तरी, २७ पुस (रासस): बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । …पौष २७, २०७६