After SEE Portal

रंगीन पाठ्यपुस्तकको मुल्य निर्धारण (मुल्यसूची सहित)

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले कक्षा नयाँ शैक्षिक सत्रका  लागि छपिएका  रंगीन पुस्तकको मूल्य निर्धारण गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको नयाँ पाठ्यपुस्तकको मुल्य निर्धारण गरेको हो । 

केन्द्रले छपाइ स्पेसिफिकेसनअनुसार छपाइ भई शैक्षिक वर्ष २०७७ मा लागुहुने कक्षा १ देखि ८ सम्मका चार रङका पाठयस्पुस्तक र कक्षा ९ र १० का पाठ्यपुस्तक (संस्कृत धारसमेत) को पाठ्यपुस्तकको मूल्य निर्धारण गरेको हो । 

मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books