शिक्षक सेवा आयोग माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७६नेपाल सरकार शिक्षक सेवा आयोग माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७६ लिखित परीक्षा : पूर्णाङ्क: २०० १ सामान्य …फाल्गुण १, २०७६
लोक सेवाको सिको गर्दै शिक्षक सेवा आयोग (पाठ्यक्रम सहित)शिक्षक सेवा आयोगले पनि अबका परीक्षा लोक सेवा आयोगका जस्तै गर्ने भएको छ । लोक सेवाको सिको गर्दै शिक्षक सेवा आयोग पाठ्यक्रम पारित गरेको छ । माध्यमिक …फाल्गुण १, २०७६
सरकारको दुई वर्ष : शिक्षामा कानूनी र नीतिगत परिवर्तनको चरणरासस -सङ्घीय सरकार गठनको दुई वर्षे अवधिमा शिक्षा क्षेत्रमा नयाँ नीति र कानूनी तर्जुमाका साथै शैक्षिक गुणस्तर सुधारका प्रयास अघि बढेका छन् । पछिल्लो समय …माघ २९, २०७६
शैक्षिक सत्र सकिँदा कर्णालीमा पाठ्यक्रम प्रबोधीकरण तालिम पुग्ने आशंकाकर्णालीका डोल्पा, हुम्ला र जुम्लामा भोलिबाट नयाँ शैक्षिक सत्र सुरुहुँदै छ । तर विद्यालयका शिक्षकले एकीकृत पाठ्पुस्तक हेर्न पाएका छैनन् । नत …माघ २९, २०७६
ककनीका शिक्षकहरू वागीश्वरी माविमानुवाकोटको ककनी गाउँपालिकाका शैक्षिक सरोकारवालाहरूले भक्तपुरको वागीश्वरी माविको अध्ययन अवलोकन गरेका छन् । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन …माघ २८, २०७६
द रोलिङ स्टोन्स स्कुलले मनायो अभिभावक दिवसमरु भीमसनथान स्थित द रोलिङ स्टोन्स स्कुलको तेस्रो अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल दिरेकलाल श्रेष्ठले अभिभावक दिवसको उद्घाटन गर्नुभएको थियो …माघ २८, २०७६
विद्यालयको सत्तामा ३० वर्षदेखि न्यौपानेनुवाकोट सदरमुकाम विदुरबाट एक घण्टाको दुरीमा पर्छ, काउले । सो ठाउँमा रहेको विद्यालयको नाम हो, ऐशेलु भुमे उच्च माध्यामिक विद्यालय । जहाँ ६ सय ६६ जना …माघ २८, २०७६
नयाँ शैक्षिक सत्र सुरु हुन दुई दिन बाँकी, पाठ्यपुस्तकको अत्तोपत्तो छैनसेटमा पाठ्यपुस्तक नआउने रोग सुरुदेखिकै होमाघ २८, २०७६
जैमिनीका सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याडनेपाल सरकारले ल्याएको सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना कार्यान्वयन हुन थालेको छ । सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन …माघ २७, २०७६
निजी भन्दा कम छैन पञ्चकन्यातस्वीर सौजन्यः बिनिता रञ्जित ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सीर्जना शक्ति गरेर कहिल्यै हुँदैन विफल भन्ने राष्ट्रकवि माधव प्रसाद …माघ २७, २०७६