विद्यालयमा क्वारेन्टाइन सञ्चालन गर्न सकिने (आचारसंहिता सहित)विद्यालयमा क्वारेन्टाइन सञ्चालन गर्नका लागि क्वारेन्टाइन सञ्चालक र विद्यालयकाविच सहमति हुनु पर्ने भएको छ । नेपाल सरकारबाट कोरोना भाइरस (कोभिड–१९)सम्बन्धी …चैत्र २३, २०७६
गण्डकी प्रदेश सरकारको बैठकः शिक्षा सम्वन्धि के के भए निर्णय ?सरकारले शिक्षा क्षेत्रका कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा खटिन निर्देशन दिएको छ । मन्त्री परीषद् वैठकले कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको काममा …चैत्र २२, २०७६
एसईईका विद्यार्थीलाई हेल्प डेस्कलकडाउनको समीक्षापछि मात्र एसईई सञ्चालन हुनेः मन्त्रालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को पर्खाइमा बसेका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले …चैत्र २२, २०७६
लकडाउनको अवधि सदुपयोग गर्दै शिक्षकहरुभिडियो कन्फ्रेन्स’का माध्यमबाट निःशुल्करुपमा प्रशिक्षणको व्यवस्थाचैत्र २२, २०७६
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावितराष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा परियोजना प्रस्ताव आई पुगेनन् । चालु आर्थिक वर्षमा सकिनु पर्ने कार्यक्रमका लागि …चैत्र २१, २०७६
अनलाइन कक्षा सञ्चालन गर्दै प्रिमियर इन्टरनेशनल स्कुलसम्पूर्ण विश्व काराेना भाइरस (काेभिड - 19) काे सङ्क्रमणमा परेकाे वर्तमान समयमा प्रायः सम्पूर्ण देशका शिक्षण संस्थाहरु बन्द रहेकाे समयमा शिक्षाकाे राजधानी …चैत्र २०, २०७६
फोर्ब्स कलेजले शुरु गर्यो अनलाइन कक्षाविश्व भरिनै महामारी को रुप लिएको कोरोना भाइरस को कारण नेपालमा हाल लकडाउनको अवस्था छ। यस बेला सम्पुर्ण विद्यार्थीहरु घरमा नै रहेका छन। यस अवसरमा …चैत्र २०, २०७६
लकडाउनः विद्यार्थीले कसरी सदुपयोग गर्ने ?वास्तवमा विद्यार्थीको लागि लकडाउनको समय उपयुक्त हो । विद्यार्थीहरुले अनुसन्धान गर्न असाध्यै राम्रो समय पाएका छन् । त्यो अनुसन्धान भनेको हजुरबुवा …चैत्र १९, २०७६
सामुदायिक विद्यालयको मुहार फेर्दै बागमती नगरपालिकाविद्यालयको गेट छेवैका दर्जनौं बालबालिका सामुदायिक विद्यालय छाडेर निजीमा पढ्थे । विद्यालय विद्यार्थी भर्ना अभियान, विभिन्न छात्रावृत्ति जस्ता कार्यक्रम …चैत्र १९, २०७६