लकडाउन कहरः शिक्षा क्षेत्रमा के के पर्यो असर ?शिक्षा क्षेत्रका लागि लकडाउन कहर बन्दै गएको छ । मुख्यतः विद्यार्थीहरु यसको सवै भन्दा बढि मारमा परेका छन् । नतिजा प्रकाशनदेखि परीक्षा तालिका र विद्यार्थी भर्ना …चैत्र २८, २०७६
लकडाउनमा एक विद्यालयको आँट: विद्यार्थी र अभिभावकको मनोभावना बुझेर नतिजा प्रकाशनचाँगुनारायण नगरपालिकाको एक विद्यालयले भने अनलाइनबाटै परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । कतिपय विद्यालय र विद्यालयहरुका छाता संगठनहरुले कोरोना भाइरसले …चैत्र २७, २०७६
सामुदायिक विद्यालय सुधारमा अभिभावकको चासोदुई महिना अघि, पिठिउँमा सानो नानी, हातमा अर्को ६ वर्षको छोरालाई हात समाउँदै धनकुटाकी मिना राई दिनको तीन बजे त्रि पद्य विद्याश्रम पुल्चोकको प्रवेशद्वारबाट …चैत्र २६, २०७६
लकडाउनमा शिक्षकहरू के गर्दैछन् ?लक्ष्मण श्रेष्ठ सम्पूर्ण शिक्षकहरु होम क्वारेन्टाइनमा रहनु भएको बेला समय व्यवस्थापन तथा सदुपयोग के कसरी गरिरेका छन् भनेर जिज्ञासा …चैत्र २६, २०७६
‘घरघरमा विद्यालय’ अभियान सञ्चालन गरिनेघरघरमा विद्यालय अभियान सञ्चालन गरीने भएको छ । नेपाल शिक्षक संघले लकडाउनको समयअवधिमा घरघरमा विद्यालय भन्ने शैक्षिक अभियान पालीका स्तरमा सञ्चालन …चैत्र २५, २०७६
परीक्षा स्थगित पछि परीक्षार्थी चिन्तित, परीक्षाको नतिजा कहिले ?एसईई र कक्षा ११, १२ को परीक्षा अन्योलपुर्ण बनेको छ । कोरोना भाइरस(कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै सरकारले ३ वैशाखसम्म लकडाउन घोषणा गरीसकेको छ …चैत्र २५, २०७६
महामारीले भित्र्याउँदै प्रविधिमैत्री शिक्षण सिकाइनोवेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्वका अधिकांश देशमा सार्वजनिक तथा निजी संघसंस्था, विद्यालय तथा विश्वविद्यालयको शैक्षिक कार्यक्रम प्रभावित भएको छ । …चैत्र २५, २०७६
वालिङ नगरपालिकाद्वारा एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’स्मार्ट नगरका रूपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी आगामी बिहीबारबाट रेडियो टेलिभिजनमार्फत …चैत्र २५, २०७६
एसईई परीक्षार्थीलाई यसरी तयारी गराइँदैछस्थानीय एफएम रेडियो र सामाजिक सञ्जाल (फेसबुक)मार्फत पठनपाठनलाई नियमितताचैत्र २४, २०७६