१५ सय स्वयमसेवक शिक्षकको लागि जागिर खुल्यो (स्थानीय तहसहित)सरकारले एक वर्षको लागि स्वयमसेवक शिक्षकका लागि शुक्रवार आवेदन खोलेको छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ …फाल्गुण १६, २०७६
कक्षा १ र ६ मा ‘हाम्रो तारकेश्वर’ नामक पुस्तक अध्ययनअध्यापन शुरुस्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्ष समेटेर तारकेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ। स्थानीयस्तरका मूल्यमान्यता, कला …फाल्गुण १५, २०७६
भर्ना अभियान सुरु भइसक्यो तर, अझै पाठ्यपुस्तक छाप्ने काम सकिएनपाठ्यपुस्तक छपाइको काम समयमै नसकिने निश्चित भएको छ । जनक शिक्षा सामग्री लिमिटेडका अनुसार अझै ६० लाख थान पाठ्यपुस्तक छाप्न वाँकि छ । शैक्षिक सत्र सुरु हुनु …फाल्गुण १५, २०७६
शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ पारितप्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पारित भएको छ । संसदले सो विधेयक वहुमतले पारीत गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि …फाल्गुण १४, २०७६
शिक्षा मन्त्री माफियाको घेरामा छन्प्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि छलफल सुरु भएको छ । छलफलमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले …फाल्गुण १४, २०७६
१५ वैशाखसम्म सबै विद्यार्थीले पाठ्यपुस्तक पाउँछन्हिमाली जिल्लाहरूमा नयाँ शैक्षिक सत्र सुरू भएको १४ दिन भइसकेको छ । तर, पाठ्यपुस्तक छपाइको काम अझै सकिएको छैन । जनक शिक्षा सामग्री लिमिटेडले हालसम्म एक करोड ४० …फाल्गुण १४, २०७६
जुम्लाका विद्यार्थीले पाए पाठ्यपुस्तकजुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश …फाल्गुण १४, २०७६
अखिल क्रान्तिकारीको शैक्षिक हड्ताल, पढाइ प्रभावितविप्लव माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानका कारण आज देशव्यापीरुपमा शिक्षण संस्थामा पठनपाठन प्रभावित बनेको छ । विद्यालयहरुले …फाल्गुण १४, २०७६
तनहुँमा प्राविधिक शिक्षा पढाउँदै सामुदायिक विद्यालयवर्तमान समयको आवश्यकता र विद्यार्थीको मागलाई पूरा गर्न तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरुले धमाधम प्राविधिकको पढाइ शुरु गरेका छन् । जिल्लाका …फाल्गुण १३, २०७६
जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी: मन्त्री गिरिराजमणि पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताउनुभएको छ …फाल्गुण १३, २०७६