गाउँपालिकाभित्रका विद्यालयलाई २१ लाख ५२ हजार अनुदान प्रदानमकवानपुरको मनहरि गाउँपालिकाले पालिका भित्रका विद्यालयलाई २१ लाख ५२ हजार अनुदान प्रदान गर्ने भएको । सम्पूर्ण विद्यालयको पूर्वाधार तथा गुणस्तर सुधारका लागि …आषाढ १७, २०७७
पठनपाठनको फरक जुक्ति अपनाउँदै इच्छाकामना गाउँपालिकाचितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय उमेर समूहका बालबालिकालाई निरन्तर पठनपाठन गराउने फरक जुक्ति निकालेको छ …आषाढ १६, २०७७
एसईई परीक्षार्थीको अन्तिम मूल्याङ्कन गर्न सकस'मैले त्यसरी सरहरुले रेट्नु हुन्न भनेको छु'आषाढ १६, २०७७
भूकम्प सुरक्षा कार्यक्रम लागु गर्न स्थानीय तहलाई आग्रहविद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत केन्द्रबाट वित्तीय अनुदान पाएका विद्यालयले भूकम्प सुरक्षा कार्यक्रम लागु गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले …आषाढ १५, २०७७
टोखाका सबै विद्यालयमा ‘थर्मल गन’टोखा नगरपालिकाले ‘एक विद्यालय, एक थर्मल गन’ वितरण गरेको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढेसँगै नगरपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकको तापक्रम नाप्नका …आषाढ १४, २०७७
याङवरकले भाडा तिरेरै आवासीय विद्यालय सञ्चालन गर्योपाँचथरको याङवरक गाउँपालिकाले आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको सातौँ तीन आर्थिक वर्षका प्रगति सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले …आषाढ १४, २०७७
केन्द्रद्वारा स्वअध्ययन सामग्री तयारशिक्षा तथा मानव स्रोत विकास केन्द्रले कोरोना भाइरसका कारण घरै बसेका बालबालिकालाई लक्षित गरी स्वअध्ययन सामग्री धमाधम निर्माण गरिरहेको छ । केन्द्रले अहिले सम्म …आषाढ १४, २०७७
अभिभावकलाई पैसा तिर्नै सकस, विद्यालयलाई शुल्क अशुल्न चटारो‘बैनी तपाईँसंग मोबाइल छ ?’ के तपाईँलाई फेसबुकमा जुम सेटिङ गर्न आउछ ? जुममा कसरी अरु मान्छेसंग अन्तरक्रिया गर्ने ?’ भक्तपुरका सूर्यविनायक नगरपालिका वडा ४ …आषाढ १२, २०७७
टीकापुरमा बालविकास शिक्षक र सेनिटरी प्याडका लागि बजेट विनियोजनकैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ रु ४५ करोड २४ लाख …आषाढ १०, २०७७