विव्यस अध्यक्ष र पूर्व शिक्षकले भ्रष्टाचार गरेको ठहरकेदारेश्वर उच्च माध्यमिक विद्यालय डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहरा र बालादेवी आधारभूत विद्यालय ओखलढुंगाका पूर्व शिक्षक खेटराज …फाल्गुण ५, २०७६
साझा प्रकाशनका कर्मचारीको ठगी धन्दा, नक्कली प्रमाणपत्र पेश गरेर जागिरसाझा प्रकाशनमा कार्यरत कुवेर प्रसाद उपाध्यायले नक्कली प्रमाणपत्र पेश गरी सेवा अवधीमा रहेको भन्दै आरोपपत्र दायर भएको छ । उपाध्यायले बिहार संस्कृत शिक्षा …फाल्गुण ५, २०७६
कौवाघारी सामुदायिक विद्यालयको नमूना अभ्यासदाङको दंगीशरण गाउँपालिका–२ स्थित प्रावि कौवाघारीलाई नमूना विद्यालयका रुपमा स्थापित गरिएको छ । शिक्षाको क्षेत्रमा काम गर्ने समाजमा वातावरणीय शिक्षाको विकास …फाल्गुण ५, २०७६
अमिलिथुम आधारभूत विद्यालयलाई पूर्वशिक्षकद्वारा कोठा उपहारवालिङ–८ घ्याङलिङमा रहेको अमिलिथुम आधारभूत विद्यालयलाई पूर्वशिक्षक ठाकुरप्रसाद बगालेले उपहारस्वरुप एककोठे पक्की भवन निर्माण गरी हस्तान्तरण गर्नुभएको हो …फाल्गुण ५, २०७६
प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सवको अवसरमा विज्ञान तथा गणित प्रदर्शनीललितपुर महानगरपालिका त्यागलस्थित प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ। विद्यालय …फाल्गुण ५, २०७६
रुकुम पूर्वका विद्यालयमा सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षारुकुम (पूर्व) का विभिन्न विद्यालयमा शुरुआत गरिएको मातृभाषाको पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ । जिल्लामा अधिकांशले मगर खाम भाषा बोल्ने गर्दछन् …फाल्गुण ५, २०७६
मेघौली सेराइ ताज सफारीमा फोर्ब्स कलेजको स्वागत कार्यक्रमभरतपुर -२, क्षेत्रपुर चितवनमा रहेको फोर्ब्स कलेजले शैक्षिकसत्र २०७६/०७७ मा भर्ना भएका १३० विद्यार्थीहरु लाई मेघौली सेराइ अ ताज …फाल्गुण ५, २०७६
सामाजिक संजालको सहि उपयोग गर्न सिकाउँदै “कोड फर चेन्ज”विक्रम संवत् २०७३ सालमा स्थापना भएको एक सामाजिक संस्था 'युथ इन सोसल चेन्ज', स्थापना काल देखि नै समाजमा घटिरहेका विभिन्न किसिमका नकारात्मक घट्नाहरु प्रति …फाल्गुण ५, २०७६
केन्द्र मै छैनन् कक्षा एकका पाठ्यपुस्तकअहिलेसम्म कर्णालीका विद्यालयमा पुगिसक्नु पर्ने पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्र मै आएका छैनन् । छापाखानाले समयमा नै पाठ्यपुस्तक छापिनसक्दा केन्द्रमा …फाल्गुण ४, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ २६-फागुन ३)साप्ताहिक शैक्षिक गतिविधि ९ माघ २६-फागुन ३० विश्वविद्यालय अनुदान आयोगले ४३ वटा उच्च शिक्षा प्रदायक संस्थालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र …फाल्गुण ४, २०७६