सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षा मन्त्री पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “३५ हजार …फाल्गुण १८, २०७६
विवाहमा सुन किन्ने रकमबाट अक्षयकोषयहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका …फाल्गुण १८, २०७६
विद्यालयमा भएको कुटपिटपछि एक विद्यार्थीको मृत्युएक विद्यार्थीको विद्यालयमा भएको कुटपिटका कारण मृत्यु भएको छ । मगुको छाँयानाथ रारा नगरपालिका–१ को नमुना माध्यामिक विद्यालयका १३ वर्षीय दिलीप भामको विद्यालयमा …फाल्गुण १८, २०७६
विद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचनापाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर विद्यालय तहमा नयाँपाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचना सूचना नं १ : राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को …फाल्गुण १७, २०७६
बासु माविमा दुइ दिने शैक्षिक प्रदर्शनी सम्पन्नभक्तपुरको बासु माध्यमिक विद्यालयको ५७ औं र बासु कलेजको ११ औं वार्षिकोत्सवको अवसरमा दुईदिने शैक्षिक प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । आज विद्यालयका …फाल्गुण १६, २०७६
रंगीन पाठ्यपुस्तकको मुल्य निर्धारण (मुल्यसूची सहित)पाठ्यक्रम विकास केन्द्रले कक्षा नयाँ शैक्षिक सत्रका लागि छपिएका रंगीन पुस्तकको मूल्य निर्धारण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले …फाल्गुण १६, २०७६
गणित रोग र यसका लक्षण तथा उपचारमा अभिभावक तथा गणितिज्ञको भूमिकासुशिल खनाल सरस्वती माध्यमिक विद्यालयकाठमाडौंका गणित भनेको गणना, नाप तथा विभिन्न ठोँस सामाग्राीहरुको आकारप्रकार आदिको संरचना, क्रम र सम्बन्धको …फाल्गुण १६, २०७६
ट्रष्टको सम्पत्ति शिक्षामा लगानी गर्ने विषय अन्योलनेपाल ट्रष्ट स्थापना भएको १२ वर्ष वितीसक्दा पनि अझै शिक्षा क्षेत्रमा लगानि गर्ने कार्य अघि बढ्न सकेको छैन । नेपाल ट्रष्ट नियमावली २०६५ मा शिक्षा क्षेत्रमा …फाल्गुण १६, २०७६
१५ सय स्वयमसेवक शिक्षकको लागि जागिर खुल्यो (स्थानीय तहसहित)सरकारले एक वर्षको लागि स्वयमसेवक शिक्षकका लागि शुक्रवार आवेदन खोलेको छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ …फाल्गुण १६, २०७६