बैतडीमा वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारीबैतडीमा विद्यार्थीहरुको वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विद्यार्थीहरुको वैकल्पिक पठनपाठनको तयारी गर्न थालेको …आषाढ १०, २०७७
वालिङमा शिक्षकद्वारा राहत कोषमा १५ लाख प्रदानवालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन्। नगरपालिकाले स्थापना गरेको …आषाढ १०, २०७७
एसईईका विद्यार्थीले यसरी पाउने छन् प्रमाणपत्रएसईईको मूल्याङ्कन र प्रमाणीकरणका लागि बाटो फुकेकोआषाढ ९, २०७७
चालीस प्रतिशत देश विद्यार्थीलाई सहयोग गर्न असफलविद्यालयहरु बन्द रहँदा विपन्न समूहका विद्यार्थीहरुलाई सहयोग नगरेकोआषाढ ९, २०७७
शुल्क नउठाउन सरकारको निर्देशनकक्षा १ मा अभिलेखीकरण गर्न र पाठ्यपुस्तक उपलब्ध गराउन कुनै समस्या नरहेकोआषाढ ८, २०७७
निजी शैक्षिक संस्थालाई शुल्क नलिन अनेरास्ववियूको आग्रहअनेरास्ववियूले निजी शैक्षिक संस्थालाई लकडाउनको अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न आग्रह गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक …आषाढ ८, २०७७
थप ४४ विद्यालयमा प्राविधिकधारको पठनपाठन हुने (विद्यालयको विवरणसहित)थप ४४ विद्यालयमा प्राविधिकधारका विद्यालय सञ्चालनका लागि नेपाल सरकारले छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरबाट शैक्षिक सत्र २०७७ …आषाढ ८, २०७७
प्याब्सन र राष्ट्रिय प्याब्सनले अभिभावकलाई भने- शुल्क बुझाउनूसामाजिक दूरी कायम गरी विद्यालयमा उपस्थित हुन अपिलआषाढ ७, २०७७
राष्ट्रिय प्याब्सनले भर्ना लिने र शुल्क उठाउने निर्णय गर्योनियमित रुपमा शुल्क उठाइ शैक्षिक गतिविधि अघि बढाउनेआषाढ ७, २०७७
प्रभावकारी बन्दै रेडियो शिक्षणसिकाइ कार्यक्रमकोरोना सङ्क्रमणका कारण देशैभरका विद्यालय बन्द गरिएको छ । अधिकांश स्थानीय सरकारले विभिन्न स्थानमा रहेका मानिसलाई आफ्नो गाउँमा लिएर गएपछि विद्यालयलाई नै …आषाढ ४, २०७७