A Levels MA

यस्तो कक्षा १२ को  परीक्षाको कार्यतालिका

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ । केही समय अघि बसेको बोर्डको बैठकले साउन ३१ गत देखि भदौ ९ गतेसम्ममा सञ्चालन गरिसक्ने निर्णय गरेको हो । परीक्षा बोर्डले बिहान ११बजेदेखि देखि तीन घण्टा सञ्चालन गर्ने भएको छ । 

परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमा पर्ने भएकाले उक्त दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने भएको छ।

कक्षा १२ को परिक्षा तालिका  यस्तो रहेको छ । 

Thuprai - Books and E-books