तोकिएका पाठ्यपुस्तक प्रयोग गर्न स्थानीय तह र विद्यालयलाई निर्देशनकतिपय स्थानीय तह र केही विद्यालयले नेपाल सरकारले निर्धारण गरेका पाठ्यपुस्तकको सट्टामा अभिभावकहरुसँग थप शुल्क लिई निजी प्रकाशनबाट प्रकाशित पाठ्यसामग्री प्रयोग गर्न लगाइएकोआषाढ १०, २०७८
एउटै विद्यालयको पाँच करोड बाढीले खायो, अन्य छ विद्यालयमा क्षतिअभिभावक माग र स्थानीय शिक्षा प्रेमीको अथक प्रयास स्वरुप २०६३ मंसिर एकबाट विधिवत रुपमा कक्षा एकबाट सुरु भएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित इष्ट …आषाढ ८, २०७८
कोहलपुरका विद्यालयले आधारभूत तहसम्म कुनै शीर्षकमा शुल्क लिन नपाउनेबाँकेको कोहलपुर नगरपालिकाले आफ्नो सेवा क्षेत्रका सामुदायिक विद्यालयलाई आधारभूत तह (बालविकास र कक्षा १–८) मा सञ्चालन हुने नेपाली तथा अङ्ग्रेजी भाषा माध्यमका …आषाढ ७, २०७८
सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयन गर्न निर्देशन (कार्यक्रम र बजेट सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले आव २०७८–७९ मा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयन गर्न सातै प्रदेश र …आषाढ ६, २०७८
सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्ने, एमबीबीएसमा पनि छात्रवृत्तिताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्नुका साथै चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरेको छ …आषाढ ६, २०७८
वैकल्पिक माध्यमबाट भर्ना अभियान सञ्चालन गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै विद्यालयलाई वैकल्पिक माध्यमबाट विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकाहरुलाई भर्ना गर्न निर्देशन दिएको छ …आषाढ ४, २०७८
विद्यालयको जग्गा वर्षौदेखि किसानकै कब्जाझापाको मेचीनगर नगरपालिका–८ मा रहेको आदर्श माध्यमिक विद्यालय र मेची विद्योदय प्राथमिक विद्यालयको जग्गा बर्षौदेखि स्थानीयले आफूखुसी भोगचलन गर्दै आएका छन् । …आषाढ ४, २०७८
स्थानीय सरकारले २० देखि ३५ प्रतिशत बजेट छुट्याउनु पर्नेगरिखाने शिक्षा प्रदान गर्न हरेक स्थानीय तहले आफ्नो पालिकाको कुल बजेटको २० देखि ३५ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेआषाढ ३, २०७८
पढाइ कम्प्युटरको, प्राप्ताङ्क नेपाल भाषाको !कम्प्युटर विषय अध्यापन गरे पनि नेपाल भाषामा ग्रेड प्राप्त गरेको ग्रेडसिट जारीआषाढ १, २०७८