साइन्स, म्याथ र नेपाली पढ्न र पढाउन समस्यावैकल्पिक माध्यमबाट सिकाइसहजीकरण गर्दा साइन्स, म्याथ र नेपाली पढ्न र पढाउन समस्या भएको तथ्य सार्वजनिक गरिएको छ । नेपालको विद्यालय शिक्षामा कोभिड–१९ को असर” …बैशाख १०, २०७८
६२४६ विद्यालय पुननिर्माण सम्पन्न, १३०७ निर्माणाधीन बाँकी विद्यालय पुनः निर्माण गर्न बजेट अभावपुनर्निर्माण हुनुपर्ने ३२७ विद्यालय अर्को विद्यालयमा गाभिए भने १५३ विद्यालय सधैँका लागि बन्द भए । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले देशभरका ९ …बैशाख ९, २०७८
गोकर्णेश्वर नगरपालिकाले विद्यालय स्तरीय परीक्षा पूर्व निर्धारित मितिमा नै गर्नेगोकर्णेश्वर नगरपालिकाले विद्यालयस्तरी परीक्षा यथावत सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको आजको निर्णयानुसार सुरक्षा र स्वास्थ्यसम्बन्धी आवश्यक, उपयुक्त …बैशाख ८, २०७८
आजदेखि बनेपा र धुलिखेलका सम्पूर्ण शैक्षिक संस्था बन्दकोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकका दुई स्थानीय तहले आजदेखि वैशाख मसान्त सम्मका लागि बन्द गरेका छन् । नगर बनेपा र धुलिखेलका …बैशाख ८, २०७८
सामुदायिक विद्यालयमा पर्याप्त पूर्वाधार छैनन्, करिब दुई लाख कक्षाकोठा अपुगदेशभर १ लाख ६९ हजार १३८ कक्षाकोठा अभाव छन् । हाल १ लाख ७३ हजार ५८२ कक्षाकोठा सञ्चालनमा छन् । विद्यार्थी संख्याका आधारमा जम्मा ३ लाख ४२ हजार ७२० कक्षााकोठा …बैशाख ७, २०७८
बैकल्पिक कक्षा निरन्तर, एसईई र कक्षा १२ को परीक्षामा अन्योल कायमैशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठल बैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् ।उनले नयाँ कोर्ष पुरा नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न …बैशाख ६, २०७८
प्रम ओलीद्वारा विद्यालय उद्घाटनप्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटनढोकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्मित भवनको उद्घाटन गरेका छन् । यो विद्यालय ललितपुरकै पहिलो आधुनिक र …बैशाख ६, २०७८
शिक्षक विद्यार्थीमा कोेरोना देखिएपछि धमाधम विद्यालय बन्द हुँदैकञ्चनपुरको महेन्द्रनगरमा आइतबार एक शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।स्थानीय भृकुटी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक …बैशाख ६, २०७८
वैशाख मसान्तसम्म सबै विद्यालय बन्द गर्ने सरकारको निर्णयमन्त्री परिषद्को आज बसेको बैठकले शहरी क्षेत्रका विद्यालय तत्काल बन्द गर्ने निर्णय गरेको छ । साथै सो बैठकले सामुदायिक तथा संस्थागत सबै विद्यालय …बैशाख ६, २०७८
बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आग्रहराष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ । आयोगल आज एक प्रेस विज्ञप्ति जारी गरी गत वर्षदेखि विश्वलाई …बैशाख ५, २०७८