एसईईको नतिजा साउन मसान्तभित्रकतिपयले अस्वभाविक नतिजा देखिएकाले पुनरावलोकन गरेर पठाउन विद्यालयलाई फिर्ता पठाइएकोआषाढ २६, २०७८
निजामती आवासीय विद्यालय निर्माण सम्पन्न, मध्यपश्चिम विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त (साप्ताहिक शैक्षिक गतिविधि असार १९–२५)धनकुटा नगरपालिका वडा नं ७ चुलिवनमा निजामती आवसीय विद्यालय निर्माण गरिएको छ । ५ करोड ५० लाख रुपियाँ लागतमा सो विद्यालयको निर्माण कार्य सम्पन्न भएको हो। …आषाढ २५, २०७८
काठमाडौंका ३२ वटा विद्यालय नमुनाका रुपमा छनोटकाठमाडौं महानगरपालिकाले आफ्नो मातहतका ३२ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा छनोट गरेको छ । महानगरको आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा उल्लेख …आषाढ २२, २०७८
५४ जिल्लाका रुपमा अछामलाई साक्षर जिल्ला घोषणा गरियोअछाम जिल्लालाई साक्षर जिल्ला घोषित गरिएको छ । जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछामलाई साक्षर जिल्ला घोषणा …आषाढ २२, २०७८
बालबालिकाको पढाइलाई कसरी सुधार्न सकिन्छ ?सामान्यतः लिखित सामग्री पढेरबुझ्नुलाई पढाइ भनिन्छ । त्यसैले पढ्नु र बुझ्नु पढाइका अनिवार्य तत्व हुन् । पढ्न त पढ्यो तर बुझ्न चाहिँ बुझेन भने त्यस्तो पढाइलाई …आषाढ २२, २०७८
सहिद तथा द्धन्द्धपीडित परिवारका छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान गर्न निर्देशन (विस्तृत विवरणसहित)सहिद तथा द्धन्द्धपीडित परिवारका छोराछोरीहरुलाई छात्रवृत्ति वितरण गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन …आषाढ २१, २०७८
शिक्षण पेसा सफल बनाउन कार्यमूलक अनुसन्धानविषयवस्तु प्रतिको सुगा रटाइले मात्र सिकाइ दिगो हुँदैनआषाढ २०, २०७८
प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण पठाउन निर्देशनप्राकृतिक प्रकोप ( बाढी, पहिरो, डुवान, हावाहुरी र चट्याङ) आदिका कारण विद्यालयमा भएको क्षतिको सबै खालको विवरण असार २५ गते भित्र शिक्षा तथा मानव स्रोत विकास …आषाढ १९, २०७८
कक्षा १२ को निशुल्क प्रदान गरिने भनिएको पाठ्यपुस्तक अझै छपाइ हुन सकेनसरकारले आगामी आर्थिक वर्षबाट कक्षा १२ सम्म निशुल्क पाठ्यपुस्तक वितरण गरिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७८-७९ को बजेटमा सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने …आषाढ १९, २०७८
सरकारी पाठ्यपुस्तकमा कालो बजारी (साप्ताहिक शैक्षिक गतिविधि असार १२–१८)यो हप्ता पाठ्यक्रम विकास केन्द्रको निर्देशनमा तयार गरिएका विद्यालय स्तरका पाठ्यपुस्तको मूल्य, पाठ्यपुस्तकको प्रयोग र नक्साका विषयमा लेखिएका समाचारले छापा तथा …आषाढ १८, २०७८