६० प्रतिशत कोर्स पुरा, एसईई अन्योलमादोभान मावि पाल्पामा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । सो विद्यालयबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थी ४१ जना छन् । भने …बैशाख २२, २०७८
सङ्क्रमणको जोखिमलाई वेवास्ता गर्दै धमाधम परीक्षा सञ्चालनशैक्षिक संस्था बन्द गर्न दिएको निर्देशनलाई लमजुङका केही पालिकाले पालना गरेका छैनन् ।बैशाख २१, २०७८
सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन मागसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले गत वैशाख ११ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको तर हालसम्म …बैशाख २१, २०७८
विद्यालयको नाममा ५९ विगाहा जग्गा, भोगचलन अढाई विगाहासामुदायिक विद्यालयका नाममा जग्गा देखिन्छ तर उपभोग अर्कैले गरिरहेका छन् । लाभ विद्यालयले हासिल गर्न सकेका छैनन् । रंगेलीको त्रिभुवन माविको जग्गामा …बैशाख १९, २०७८
व्यास नगरपालिकाले पूर्व निर्धारित सबै वार्षिक परीक्षा स्थगित गर्योव्यास नगरपालिकाको नगरशिक्षा समितिको आजको बैठकले नगरपालिकाभित्र सञ्चालित विद्यालयको वार्षिक परीक्षा एक महिनाका लागि स्थगित गरेको छ । नगर शिक्षा समितिले आज …बैशाख १९, २०७८
वैशाखमा मात्र चार हजारभन्दा बढी बालबालिका संक्रमितनेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरको उच्च जोखिममा बालबालिका परेका छन् । वैशाख महिनामा मात्र ४ हजार ६९ जना बालबालिका संक्रमित भएको स्वास्थ्य …बैशाख १८, २०७८
विद्यालय बन्द, परीक्षा बन्द गर्ने सिफारिस स्विकृत (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ११-१७)कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय यसै हप्ता …बैशाख १७, २०७८
रुकूम पूर्वमा परीक्षा सञ्चालनकोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा …बैशाख १७, २०७८
विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर कक्षोन्नति गर्न सकिनेनयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै सरकराले विद्यालयहरु बन्द गर्ने निर्देशन दिइसकेको छ । कोरोना कै कारण गत वर्ष पनि लामो अन्योलका कारण करिब …बैशाख १६, २०७८