तनहुँका केही स्थानमा भौतिक रुपमा पठनपाठन सुरुतनहुँका केही स्थानीय तहले विद्यालय सञ्चालनमा लयाएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न …श्रावण १८, २०७८
मन्त्रालय र बूढानीलकण्ठ स्कुलको साझेदारीमा सञ्चालित छात्रवृत्तिको परीक्षा ३० गते हुनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गतको छात्रवृत्ति परीक्षा साउन ३० गते बिहान ११ बजेदेखि सञ्चालन गरिने …श्रावण १६, २०७८
प्रश्नपत्र नछपाउँदा कम्तीमा दुई करोड बचतसामान्य छपाइ उपकरणबाट थोरै सङ्ख्यामा प्रश्नपत्र छपाइश्रावण १६, २०७८
शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिमा पुनः चलखेल (साप्ताहिक शैक्षिक गतिविधि साउन ९–१५)करिब एक वर्ष अगाडिदेखि पदाधिकारी विहीन भएको शिक्षक सेवा आयोगमा यो हप्ता पनि पदाधिकारी नियुक्त हुन सकेनन् । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा …श्रावण १५, २०७८
न्यून विद्यार्थी भएका विद्यालय खोल्न सहमतिछलफलका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउनेश्रावण १४, २०७८
एसईईको मूल्याङ्कन विवरण बोर्डमा रुजु हुँदै, २५ गते भित्र नतिजा सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन विवरण इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको छ । सबै …श्रावण १४, २०७८
कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्य कर्मी राख्न शिक्षा तथा स्वास्थ समितिको निर्देशनप्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले आगामी ३१ गतेदेखि हुने कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको …श्रावण १३, २०७८