सात वर्षमा पनि बनेन विद्यालय भवनझापाको भद्रपुर नगरपालिका–३ स्थित अरनिको माध्यमिक विद्यालयको निर्माणाधीन भवन अलपत्र भएको छ । भारत सरकारको आर्थिक सहयोगमा सात वर्षअघि निर्माण शुरु भएको विद्यालय …श्रावण २४, २०७८
एसईईको जीपीए बढेको बढ्यै२०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा आज प्रकाशन गरेको छ । यो वर्ष परीक्षामा सहभागी भएका ४ लाख ८४ हजार २७८ भएका विद्यार्थी मध्ये ८ हजार ४४४ …श्रावण २३, २०७८
२०७७ को एसईईको नतिजा सार्वजनिक, इडियु सञ्जालबाट हेर्न सकिनेराष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शिक्षा शिक्षा,विज्ञान तथा …श्रावण २३, २०७८
चौतर्फि दवावपछि अन्ततः कक्षा १२ को परीक्षा स्थगितराष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने समय तालिका यसअघि सार्वजनिक गरिएको …श्रावण २३, २०७८
एसईईको नतिजा आज सार्वजनिक हुने,इडियु सञ्जालबाट नतिजा हेर्न सकिनेराष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित …श्रावण २३, २०७८
शिक्षा मन्त्रालय र सीसीएमसीलाई परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिसशिक्षा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी परीक्षाहरू स्थगित गर्न …श्रावण २२, २०७८
निसर्त करार पाइने भएपछि त्रिविको ताला खुल्यो (साप्ताहिक शैक्षिक गतिविधि साउन १६-२२)त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा कार्यरत आंशिक शिक्षक सेवा प्रवेश गरेको एक वर्ष पछि विना सर्त करार हुन पाउने सहमति भएपछि त्रिविका पदाधिकारी …श्रावण २२, २०७८
खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र …श्रावण २१, २०७८
बन्द झोला र विद्यार्थीको भेट कहिले ?जाजरकोट कोभिड–१९ को असर देखिने बित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तक समेत झोलामै बन्द छन् । विद्यार्थी …श्रावण २१, २०७८
भूकम्पबाट प्रभावित ३७५ विद्यालय भवनको पुनर्निर्माणविसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुर जिल्लामा क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म कूल ३७५ वटा विद्यालयको भवन पुनर्निर्माण सम्पन्न …श्रावण २०, २०७८