पालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न: शङ्खरापुर नगरपालिकासरकारले शिक्षा क्षेत्रमा अत्यन्त न्यून बजेट छुट्याउने गरेको छफाल्गुण २, २०७७
गाभिएका विद्यालयको अनुदान अन्योलमादुई अर्ब ९२ करोड रुपियाँ उपलब्ध गराउनुपर्ने हुन्छ, तर सरकारसँग २० करोड रुपियाँमात्र छ ।फाल्गुण २, २०७७
शिक्षक–कर्मचारीलाई खोप चाहियोदोस्रो चरणको खोप कार्यक्रम भोलि फागुन २ गतेबाट सञ्चालन हुँदैछफाल्गुण १, २०७७
घुम्ती विद्यालय दयनीयहुम्लाको सिमकोट गाउँपालिका–८ डाँडाफयाको चुकेडी गाउँमा रहेको एक सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । विसं २०६२÷६३ मा स्थापना भएको कैलाश माविको उपशाखाको …माघ ३०, २०७७
केन्द्रले दिएन एसईई सञ्चालनको अधिकार प्रदेशलाई (साप्ताहिक शैक्षिक गतिविधि माघ २४ – ३०)संघीय सरकार चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनबाट हिच्चकिचाएको छ । सोमबार मन्त्री परिषद्बाटै निर्णय …माघ ३०, २०७७
केन्द्रद्वारा कक्षा ११ को पाठ्यक्रम अद्यावधिकपाठ्यक्रम विकास केन्द्रले कक्षा ११ को ऐच्छिक अङ्ग्रेजी विषयको विवादमा आएको केही पाठ परिवर्तन गरेको छ । माध्यमिक शिक्षा पाठ्यक्रम अन्तर्गत कक्षा ११ का लागि …माघ ३०, २०७७
काठमाडौं महानगरले माग्यो १७२ जना नेपाल भाषि प्रशिक्षण सहायककाठमाडौं महानगरले करिब दुई वर्ष लगाएर तयार गरेको स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न १७२ जना नेपाल भाषि प्रशिक्षण सहायकको माग गरेको छ । चालु शैक्षिक …माघ २९, २०७७
बालबालिकामा पठनसीप बढाइँदैपैतालीस शब्द पढी ८० प्रतिशत बोध गर्न सक्ने नेपाली मातृ भाषा भएका विद्यार्थी २.२ प्रतिशतबाट बढेर ६.२ प्रतिशत पुगेको छ ।माघ २७, २०७७
एसईई केन्द्रीयस्तरबाटै सञ्चालन हुनेयस वर्षको एसईई राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नै सञ्चालन गर्नेमाघ २७, २०७७
अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीयः शिक्षामन्त्री श्रेष्ठशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनिय रहेको बताए …माघ २६, २०७७