ख्वप इन्जिनियरिङ कलेजमा विषय थप गरिने ख्वप इन्जिनियरिङ कलेजले विषय थप गर्ने भएको छ । स्नातकोत्तरको कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ र स्नातकमा मेकानिकल इन्जिनियरिङलगायतका विषयहरू थप गर्नका … फाल्गुण ६, २०७७
विद्यार्थीले रु. एक करोड बराबरको परियोजना मूल्याङ्कन गर्न पाउने पाँच विश्वविद्यालयका विद्यार्थीले एक करोड रुपियाँको परियोजना मूल्याङ्कन गर्न पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विद्यालय, मध्य पश्चिमाञ्चल … फाल्गुण ५, २०७७
परीक्षा नियन्त्रण कार्यालय पुनः तीन दिन बन्द गत २२ गतेदेखि बन्द गरिएको पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय आजदेखि पुनः तीन दिन बन्द गरिने भएको छ । कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएपछि … आश्विन २८, २०७७
पूर्वाञ्चल विश्वविद्यालयले असोज पहिलो साता परीक्षा सञ्चालन गर्ने पूर्वाञ्चल विश्वविद्यालयले आगामी असोज पहिलो सातादेखि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका … भाद्र १५, २०७७
मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ कार्यक्रम सञ्चालन गर्न अस्थाइ स्वीकृति मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीलाई सरकारले व्याचलर अफ आर्किटेक्टर नयाँ कार्यक्रम सञ्चालन गर्न अस्थायी स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को … भाद्र २, २०७७
यस्तो छ उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा (पूर्ण पाठसहित) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा ‘ईडीयुपत्र डट कम’लाई प्राप्त भएको छ । छाता ऐनका रुपमा चर्चित उच्च … माघ १४, २०७६
७ विश्वविद्यालय अस्तव्यस्तः कुनैमा तालाबन्दी, कुनै पदाधिकारीविहीन पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्य रिक्त छ । कृषि तथा वन विज्ञान, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन छन् । पौष २०, २०७६
पूर्वाञ्चल विश्वविद्यालयको २६औँ वार्षिकोत्सव तथा रजत महोत्सव सम्पन्न प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पूवाञ्चल विश्वविद्यालयलाई स्वदेशी र विदेशी विद्यार्थीको अध्ययनको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । … पौष २०, २०७६
पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त इटहरी, २८ मङ्सिर (रासस) : पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त समारोहमा दुई हजार ४३ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका सहकुलपति … मंसिर २९, २०७६
प्राध्यापक छान्न होटलमा अन्तरवार्ता विराटनगर,पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्षबाट विदाई भइसकेका बद्रीनाथ श्रेष्ठले प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि होटलमा परीक्षा सञ्चालन गरेका … भाद्र ४, २०७६