विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिस जातीयताका आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतका आधारमा पूर्ण छात्रवृत्ति, निःशुल्क वृत्ति, लागत साझेदारी जस्ता विकल्पमा दोहोरो नपर्ने गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सुझाव पौष १४, २०७९
पूर्वाञ्चल विश्वविद्यालयको बजेट रु. १ अर्ब ४३ करोड एक अर्ब ४१ करोड ३४ लाख २९८ रुपियाँ बजेट पारित गर्दै पूर्वाञ्चल विश्वविद्यालयको ३५ औं साधारण सभा सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति तथा … मंसिर १०, २०७९
क्लिनिकल कानूनी शिक्षा पूर्वाञ्चल विश्वविद्यालयले न्यायमा पहुँच बढाउन क्लिनिकल कानूनी शिक्षा कार्यक्रम सुरू गर्ने भएको छ । न्यायमा महिला, बालबालिका, अपाङ्ग, दलित, जनजाति तथा … कार्तिक २, २०७९
विश्वविद्यालयको नतिजा चिन्ता जनक विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले विश्वविद्यालयको नतिजा चिन्ता जनक भएको बताएका छन् । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) … आषाढ १२, २०७९
पूर्वाञ्चल विश्वविद्यालयबाट डिग्री लिएको भनेर गर्व गर्ने विश्वविद्यालय बनाउँछौं विद्यार्थी संख्याका आधारमा देशको दोस्रो विश्वविद्यालयका रुपमा रहेको छ । विश्वविद्यालय शिक्षामा पूर्वाञ्चल विश्वविद्यालय कसरी अगाडि बढेको छ ? कस्ता कार्यक्रम … बैशाख २६, २०७९
पूर्वाञ्चल विश्वविद्यालयको १० औं दीक्षान्त समारोह सम्पन्न पूर्वाञ्चल विश्वविद्यालयको १० औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । समारोहमा विश्वविद्यालय स्वर्ण पदक र विभिन्न सङ्कायबाट २०७४ सालदेखि २०७७ सालभित्र … बैशाख ४, २०७९
केयूको परीक्षा स्थगित काठमाडौं विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको छ । माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका प्रवक्ता … माघ ६, २०७८
मापदण्ड पुरा नगरी बि भि एससी एण्ड ए एचका कक्षा सञ्चालन भए परिषदबाट मान्यता नदिइने नेपाल पशु चिकित्सा परिषदले पशु चिकित्सा तथा पशुपालन विषयमा स्नातक (बिभिएससी एण्ड एएच) विषयमा विश्वविद्यालयले जबरजस्ती कक्षा सञ्चालन गरे मान्यता नदिइने जनाएको … माघ ३, २०७८
पूर्वाञ्चल विश्वविद्यालयले दशौं दीक्षान्त समारोहमा सहभागीका लागि आवेदन माग पूर्वाञ्चल विश्वविद्यालयले दशौं दीक्षान्त समारोहमा सहभागी हुन विद्यालर्थीलाई आवेदन फाराम भर्न सूचना जारी गरेको छ । दशौं दीक्षान्त समारोहको ग्रेसलिस्टमा … पौष ३०, २०७८
बीबीए किन र कहाँ पढ्ने ? कक्षा १२ को नतिजाको पर्खाइमा करिब तीन लाख ८६ हजार विद्यार्थी छन्। सबै विद्यार्थीलाई अहिले कुन विषय पढ्ने भन्ने कौतुहलता जाग्नु स्वभाविक नै हो । … कार्तिक २४, २०७८