सीसीएमसीको सिफारिसपछि धमाधम परीक्षा स्थगित गर्दै विश्वविद्यालयकोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आजबाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि विश्वविद्यालयले धमाधम परीक्षा स्थगत गर्न थालेका छन् । केही …बैशाख १३, २०७८
पूर्वाञ्चल विश्वविद्यालयमा पुनः प्रश्नपत्र बाहिरियो (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ४–१०)नेपालमा पटकपटक विश्वविद्यालयले नियोजितरुपमा बद्मासी गर्दै आफ्नो मर्यदा उल्घंन गरेका समाचारहरु बाहिरी रहन्छन् । नेपालकै जेठे विश्वविद्यालय त्रिभुवन …बैशाख १०, २०७८
यसरी सुरु भयो नपालमा ट्राभल एण्ड टुरिजमको पढाइट्राभल एण्ड टुरिजमको नेपालमा प्रशस्त संभावना छ । यहाँको भूगोल, प्राकृतिक सम्पदाले नेपालको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपालको आर्थिक …चैत्र १०, २०७७
दलको फुटवल मैदान विश्वविद्यालय, दवावमा धमाधम सम्बन्धनकलेजलाई सम्बन्धन मन्त्रिपरिषद् र मन्त्रीले दिने होइन, विश्वविद्यालयका प्राज्ञहरूले दिनु प्रावधान हुँदाहुँदै सभाका सदस्यलाई थाहै नदिई निर्णय गरिएकामा घोर आपत्तिफाल्गुण १८, २०७७
१२ पछि बीएचएम नै किन ?के तपाईँ बीएचएम पढाइ हुने कलेजको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने आउनोस् एकैछिन भलाकुसारी गरौं । राष्ट्रिय परीक्षा बोर्डले गत माघ १९ गते कक्षा १२ को नतिजा …फाल्गुण १०, २०७७
ख्वप इन्जिनियरिङ कलेजमा विषय थप गरिनेख्वप इन्जिनियरिङ कलेजले विषय थप गर्ने भएको छ । स्नातकोत्तरको कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ र स्नातकमा मेकानिकल इन्जिनियरिङलगायतका विषयहरू थप गर्नका …फाल्गुण ६, २०७७
विद्यार्थीले रु. एक करोड बराबरको परियोजना मूल्याङ्कन गर्न पाउनेपाँच विश्वविद्यालयका विद्यार्थीले एक करोड रुपियाँको परियोजना मूल्याङ्कन गर्न पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विद्यालय, मध्य पश्चिमाञ्चल …फाल्गुण ५, २०७७
परीक्षा नियन्त्रण कार्यालय पुनः तीन दिन बन्दगत २२ गतेदेखि बन्द गरिएको पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय आजदेखि पुनः तीन दिन बन्द गरिने भएको छ । कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएपछि …आश्विन २८, २०७७
पूर्वाञ्चल विश्वविद्यालयले असोज पहिलो साता परीक्षा सञ्चालन गर्नेपूर्वाञ्चल विश्वविद्यालयले आगामी असोज पहिलो सातादेखि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका …भाद्र १५, २०७७
मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ कार्यक्रम सञ्चालन गर्न अस्थाइ स्वीकृतिमदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीलाई सरकारले व्याचलर अफ आर्किटेक्टर नयाँ कार्यक्रम सञ्चालन गर्न अस्थायी स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को …भाद्र २, २०७७