यस्तो छ उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा (पूर्ण पाठसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा ‘ईडीयुपत्र डट कम’लाई प्राप्त भएको छ । छाता ऐनका रुपमा चर्चित उच्च …माघ १४, २०७६
७ विश्वविद्यालय अस्तव्यस्तः कुनैमा तालाबन्दी, कुनै पदाधिकारीविहीनपूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्य रिक्त छ । कृषि तथा वन विज्ञान, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन छन् ।पौष २०, २०७६
पूर्वाञ्चल विश्वविद्यालयको २६औँ वार्षिकोत्सव तथा रजत महोत्सव सम्पन्नप्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पूवाञ्चल विश्वविद्यालयलाई स्वदेशी र विदेशी विद्यार्थीको अध्ययनको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । …पौष २०, २०७६
पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्तइटहरी, २८ मङ्सिर (रासस) : पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त समारोहमा दुई हजार ४३ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका सहकुलपति …मंसिर २९, २०७६
प्राध्यापक छान्न होटलमा अन्तरवार्ताविराटनगर,पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्षबाट विदाई भइसकेका बद्रीनाथ श्रेष्ठले प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि होटलमा परीक्षा सञ्चालन गरेका …भाद्र ४, २०७६
‘मेरालागि यो सौभाग्य नै हो, तालाबन्दीमै आएर तालाबन्दीमै फर्कंदै छु’ प्रा डा. दासपूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. घनश्यामलाल दासको चार वर्षीय कार्यकाल आगामी शुक्रबार सकिँदै छ । दास उपकुलपतिमा नियुक्ति हुँदा उनको …भाद्र २, २०७६
पूर्वाञ्चल विश्वविद्यालयको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सवविराटनगर, १९ पुस (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चल विश्वविद्यालयले युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल …पौष १९, २०७५
पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सव पुस १९ माविराटनगर, १६ पुस (रासस) ः पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सव–२०७५ यही पुस १९ गते हुने भएको छ । सो दिन …पौष १६, २०७५