५ वटा नमूना विद्यालय बनाउँदै विराटनगर महानगरपालिकाफोटाः नेत्रप्रसाद अधिकारी महानगरपालिकाले ५ वटा विद्यालय नमूना बनाउँदै छ । जसका लागि १ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । सत्यनारायण मावि, गोग्राहा …बैशाख २६, २०७७
प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुनेप्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताउनुभएको छ । शिक्षा पत्रकार समूहले …बैशाख २२, २०७७
विद्यालयलाई विद्यार्थीको चिन्ताकरिब चार हजार विद्यार्थी भएको विद्यालयलाई अहिले विद्यार्थीको भविष्य कतातिर जान्छ भन्ने चिन्ता परेको छ । ‘ देश लकडाउन भएको ४१ दिन भइसक्यो कहिले खुल्छ थाहा …बैशाख २१, २०७७
औषधी र खाद्यान्न जस्तै पाठ्यपुस्तक किन्न सकिनेउपयुक्त वैकल्पिक माध्यमको प्रयोग गरी बागमती प्रदेशका विद्यालयमा भर्ना कार्यक्रम लागु गरिने भएको छ । सो प्रदेशको सामाजिक विकास मन्त्रालयले वार्षिक परीक्षाको …बैशाख १९, २०७७
पोखरा महानगरपालिकाले भन्योः तत्काल अनलाइन कक्षा रोक्नुपोखरा महानगरपालिकाले अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको छ । महानगर शिक्षा शाखाले बिहीबार विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको हो । …बैशाख १८, २०७७
अनलाइनबाट नतिजा सार्वजनिकतुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले लिएको नगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक गरिएको छ । लकडाउनलाई ध्यानमा राखी उपमहानगरपालिकाले अनलाइनबाट …बैशाख १८, २०७७
पाँच रुपियाँले सर्जक बनायोऔपचारिक शिक्षा बिना एक दर्जन महाकाव्य र खण्डकाव्य सिर्जना फक्रेको तरुपुष्प वैलिन गई खस्ने छ बेला पुगे । सेताअक्षरमा दिएर यमले चिठ्ठी पठाई सके …बैशाख १८, २०७७
विश्वविद्यालय स्वीकृतिको पर्खाइमा भक्तपुर नगरपालिकाभक्तपुर नगरपालिका आफ्नै स्वामित्वको विश्वविद्यालय खोल्ने अन्तिम तयारीमा पुगेको छ । दुई वर्ष अघि संसदमा पेश भएको ख्वप विश्वविद्यालय विधेयक सरकारले पारित …बैशाख १६, २०७७
राहतका लागि विद्यालयद्वारा ९२ बोरा चामल उपलब्धविराटनगर महानगरपालिकाअन्तर्गत रहेका आदर्श माध्यमिक विद्यालयले रु दुई लाख १५ हजार मूल्यबराबरको राहत सामग्री विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको छ । विराटनगर …बैशाख १४, २०७७
बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारीशिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा …बैशाख १४, २०७७