काठमाडौँ बर्नहार्ट स्कूल, बल्खुले लकडाउनको समयमा अनलाइन कक्षा संचालन गर्नेविश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण सम्पूर्ण प्रणालीहरूठप्प परिरहेको समयमा सम्पूर्ण विद्यालयहरू पनि उही अवस्थामा गुज्रिरहेको तथ्य हामीसंग यथावत नै …बैशाख १३, २०७७
विज्ञान तथा प्रविधिको विकासबारे छलफलशिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी दिनमा प्रदेश सरकार तथा केन्द्र सरकारको समन्वयमा प्रत्येक प्रदेशमा एक एक विषयमा सेन्टर फर …बैशाख १२, २०७७
संघीय शिक्षामा प्रदेश २यतिबेला शिक्षामा प्रदेश सरकारहरूको चासो बढ्दो छ । प्रदेश २ मा ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ नारासहितको कार्यक्रम चर्चामा रहेको छ । यसले अन्य प्रदेशकोसमेत ध्यान …बैशाख ११, २०७७
झापामा दूरशिक्षा : बन्दाबन्दीमा घर नै बन्यो विद्यालयकोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेपछि झापाका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । बन्दाबन्दीका …बैशाख १०, २०७७
त्रि वि परामर्श मनोविज्ञान विभागको जनहितमा जारी सूचनासंसारभरी हाल कोभिड - १९ महामारीबाट जनजीवन ग्रस्त र त्रस्त भएको र विभिन्न देशहरुमा हप्तौसम्म लकडाउन गरिएकोले मानिसहरु घर भित्रै बस्न बाध्य भएका छन् । कोरोना …बैशाख ९, २०७७
कृषि विश्वविद्यालयले उत्पादन गर्यो तितेपाती स्यानिटाइजरकृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको …बैशाख ९, २०७७
केटाकेटीका निम्ति युट्यूबमा अब स्वरमालाकेटाकेटीका निम्ति युट्यूबमा वर्णमालापछि अब स्वरमाला काठमाण्डौ, वैशाख ९, बालबालिकाहरूलाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भन्ने …बैशाख ९, २०७७
प्राविधिकधारका विद्यार्थीलाई अनलाइन कक्षाप्राविधिकधारका विद्यार्थीलाई ध्यानमा राखी प्राविधिक शिक्षक एसोसिएसन प्रदेश नं. २ ले अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ । एसोसिएसनले भर्चुअल कक्षाको …बैशाख ८, २०७७
एसईई लक्षित भर्चुअल कक्षाभक्तपुर नगरपालिकाले एसईईको पर्खाईमा बसेका विद्यार्थीलाई लक्षित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको पहलमा नगरपालिकाले नगर भित्रका …बैशाख ७, २०७७
लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन पढाइ शुरुलुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले आजदेखि अनलाइनको माध्यामबाट विद्यार्थीलाई पढाउन शुरु गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले …बैशाख ७, २०७७