तिलोत्तमा : कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामाकृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा दिएर तिलोत्तमा नगरपालिकाले तयार गरेको आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ …जेष्ठ २६, २०७७
बाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुनेबाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ । प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत …जेष्ठ २५, २०७७
दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चितदुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम …जेष्ठ १४, २०७७
अस्तव्यस्त बन्दै विश्वविद्यालय : कामुले नै दिन थाले कामुकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । …जेष्ठ १२, २०७७
हल्दीबारी गाउँपालिकाको जनजागृति माविमा क्वारेन्टाइनसीमा क्षेत्रबाट गाउँ फर्कने नागरिको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै झापा हल्दीबारी गाउँपालिकाको वडा नं. १ स्थित जनजागृति माध्यमिक विद्यालयमा क्वारेन्टाइन …जेष्ठ ६, २०७७
भर्ना अभियानको भएन टुङ्गोयतिबेला विद्यार्थी भर्ना भएर कक्षा शुरु हुने समय हो । तर अहिले विद्यालय बन्द छन् । भर्ना अभियान कहिले शुरु हुने अन्योल कायमै छ । कोरोना भाइरसको जोखिम हुन नदिन …जेष्ठ २, २०७७
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा शुरु गर्न निर्देशनमुख्यमन्त्री शङ्कर पोखरेलले आज दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षण गर्नुभएको छ । सो अवसरमा मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकासको …बैशाख ३१, २०७७
बारबर्दिया नगरपालिकाका विद्यालय २४२ दिन खुल्नु पर्नेसबैको इच्छा, अनिवार्य निशुल्क सर्वसुलभ र गुणस्तरीय शिक्षा भन्ने नारालाई बारबर्दिया नगरपालिका बर्दियाले व्यवहारमा लागु गरेका छ । यसका लागि नगरपालिकाले …बैशाख २८, २०७७
पर्वतमा एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसनविश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक …बैशाख २६, २०७७