आफैं प्रधानाध्यापक, आफैं कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीअपनत्वको अभाव । व्यवस्थापनमा स्थानीय समुदाय तथा उत्तरदायित्व बोकेको स्थानीय तहको उदासिनताका कारण महोत्तरीको मनरा शिसवा नगरपालिकाको वडा नं. ९ मा रहेको …पौष १८, २०७८
जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना पाइएन, जन्मदर्ताका लागि रु. १० हजारजलेश्वर, महोत्तरीको मटिहानी नगरपालिका– ५ की रिङ्कु देवीको चार सन्तानको विद्यालय जाने उमेर भइसकेको छ । तर, जन्मदर्ता नभएका कारण उनीहरू विद्यालय भर्ना हुन पाएका …कार्तिक ७, २०७८
शिक्षामा कर्णाली भन्दा पछि प्रदेश २बालविकासदेखि कक्षा १० सम्म सञ्चालन भएका विद्यालयमा जम्मा विद्यार्थी संख्या ५ हजार छ त्यो विद्यालयले पनि वार्षिक ३५ लाख रुपियाँ सम्म रकम निकासा गरेको स्थानीय …आश्विन १८, २०७८
चन्द्रपुर नगरपालिकाले ईसीडी शिक्षकलाई १५ हजार तलब प्रदान गर्नेनेपालको शैक्षिक दृष्टिकोणले प्रदेश नं. दुई कमजोर मानिन्छ । यो जिल्लाको जिल्लाको साक्षरता प्रतिशत ४१.६९ प्रतिशत मात्र रहेको छ । यहँँका अधिकांश पालिकामा …आश्विन १०, २०७८
४० प्रतिशत बालबालिका विद्यालय बाहिर, शिक्षा शाखा दरबन्दी विहीनशैक्षिक दृष्टिकोणले अत्यन्तै पछि परेको जिल्लाका शिक्षाको विकासका लागि कुनै पनि कार्यक्रम स्थानीय तहबाट सञ्चालन गर्न नसक्नु निन्दनीयआश्विन १०, २०७८
प्रभावकारी बन्न सकेन बेटी बचाओ, बेटी पढाओ कार्यक्रमशैक्षिक दृष्टिकोणले प्रदेश २ अझै पनि अन्य प्रदेश भन्दा कमजोर छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्रदेश २ को साक्षरता प्रतिशत ४९.५४ प्रतिशत मात्र …आश्विन ६, २०७८
प्रदेश २ मा कृषि र विज्ञान प्रविधि विश्वविद्यालय सञ्चालन गरिनेप्रदेश नं. २ मा कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्याल सञ्चालन गरिने भएको छ । यसका लागि प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ । सप्तरीको राजविराजमा …भाद्र २८, २०७८
स्नातक उत्तीर्ण छात्राले रु. ५१ हजार सहयोग पाउनेबाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेका छात्रालाई उच्च शिक्षामा थप टेवा पुर्याउन प्रति छात्रा रु ५१ हजारका दरले सहयोग उपलब्ध गराउने भएको छ …आषाढ ३०, २०७८
बालागुरु षडानन्दले पढेको संस्कृत विद्यालय भत्कियोमहोत्तरीको मटिहानी नगरपालिका—७ स्थित नेपालकै जेठो संस्कृत माध्यमिक विद्यालयको भवन आज दिउँसो भत्किएको छ । बालागुरु षडानन्द पढेको सो राजकीय संस्कृत माध्यमिक …आषाढ २८, २०७८
शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे जनता माध्यमिक विद्यालयमा तालाबन्दीलहान (रासस) : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी …फाल्गुण १३, २०७७