‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरणमा जोड दिएको छ । यसैगरि जनशक्ति व्यवस्थापन र अपुग …आषाढ २५, २०८१
मधेश प्रदेशमा माथिल्ला कक्षामा भर्नादर न्यूनमधेश प्रदेशमा कक्षा ११–१२ मा खुद भर्नादर न्यून रहेको छ । शैक्षिक सत्र २०८० मा मधेशमा उक्त कक्षाको खुद भर्नादर २६ प्रतिशत मात्र रहेको छ । सो प्रदेशको कक्षा …आषाढ १२, २०८१
शिक्षातर्फ आकर्षित हुँदै मुसहर समुदायका बालबालिकाअहिले मुसहर बस्तीका बालबालिकाको दिनचर्या फेरिएको छ । बिहान हुने बितिकै हिलो धुलो खेलेर रमाउने हरुवाचरुवा मुसहर समुदायका बालबालिका विद्यालयको ढोकामा प्रवेश …आषाढ १२, २०८१
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असरवीरगञ्जको घण्टाघरसँगै रहेको खुल्ला हाट बजारमा आउने सर्वसाधारणले खुला शौच गर्ने बानीले रेल्वे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा मनोवैज्ञानिक असर पारेको …बैशाख २७, २०८१
शिक्षामन्त्रीको प्रदेशलाई शिक्षालाई प्राथमिकतामा राख्न आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसंग छलफल गरेकीछिन् । शैक्षिक सुधारका लागि तिनै तहका सरकारको …चैत्र ६, २०८०
मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार ७६८ परीक्षार्थी सहभागी हुँदैमधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसईईमा मधेस …चैत्र ६, २०८०
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा डा साहमधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले डा. …चैत्र ५, २०८०
कक्षा १० की छात्राको शिक्षा मन्त्रीलाई पत्र: संविधानले प्रदान गरेको हाम्रो पढ्न पाउने हकलाई कुन्ठित गरेन र ?सम्माननीय शिक्षा मन्त्री ज्यु ! सर्वप्रथम त बधाइ । तपाईं शिक्षा मन्त्री बन्नु भएछ । खुसी लाग्यो । किनकि तपाईंलाई म सामाजिक सञ्जालमा बारम्बार देख्थे …फाल्गुण २४, २०८०
पहिले विद्यार्थी खोज्नुपथ्र्यो, अहिले विद्यार्थीले खोज्छन्धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको …फाल्गुण २०, २०८०
पछि झनपछि, चालु आवको एक महिनाको पनि तलब पाएन् शिक्षक कर्मचारीलेमधेश प्रदेश शैक्षिक हिसाबले देशकै पछि परेको प्रदेश हो । यो प्रदेशको स्थानीय सरकारको खिचातानीले गर्दा यो प्रदेश झनपछि पर्ने संकेत बढेर गएको छ । यो प्रदेशका …फाल्गुण १८, २०८०