बर्दिवास मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साहमहोत्तरी: आफ्नो ठाउँमा मेडिकल कलेजको निर्माण प्रक्रियाले गति लिएपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार …फाल्गुण ३०, २०७६
राजर्षि जनक विश्वविद्यालयमा जनस्वास्थ्य र कानून पढाइ हुनेराजर्षि जनक विश्वविद्यालयले चालु शैक्षिक सत्रमा कानून र जनस्वास्थ्य विषयको स्नातक तहको अध्ययन शुरू गर्ने भएको छ । नयाँ शैक्षिक योजनाअन्तर्गत ती दुवै विषयको …माघ २०, २०७६
जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनेसर्लाहीको वाग्मती नगरपालिकाका जनप्रतिनिधि र कर्माचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका छन् । नगरको नगरशिक्षा ऐन सार्वजनिक गर्ने एक …माघ १६, २०७६
गौरीगञ्ज गाउँपालिकाद्वारा २८ छात्रालाई साइकल वितरणमाध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा …माघ ८, २०७६
छोरी शिक्षा बीमा शिविर शुरुमहोत्तरीमा आजदेखि छोरी शिक्षा बिमा शिविर शुरु गरिएको छ । प्रदेश नं २ सरकारबाट ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित …माघ २, २०७६
प्रदेश २ मा छोरी शिक्षा र शिक्षा बीमा कार्यक्रमको कार्यान्वयनमा जोडमहोत्तरी, २७ पुस (रासस) : प्रदेश २ प्रदेश समन्वय परिषद्को बैठकले छोरी शिक्षा र छोरी शिक्षा बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ …पौष २८, २०७६
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नै प्रदान गर्नुभएको कम्प्युटर अलपत्रमहोत्तरी, २७ पुस (रासस): बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । …पौष २७, २०७६
विद्यालय हाताभित्र मदिरा सेवन गर्नेलाई कारवाही गरिनेमहोत्तरीको गौशाला नगरपालिका–३ स्थित जनता आधारभूत विद्यालय नवराजपुरको हाताभित्र यही पुस १६ गतेका दिन अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा मदिरा पार्टी …पौष २३, २०७६